आजका तस्बिर- असार १४
जुम्लाको गोठीज्युलामा पिँठ्यूमा सानी बहिनी बोकेर बसेकी एक बालिका। तस्बिर: निशा भण्डारी/सेतोपाटी
हेरेको कसरी!जुम्लाको गोठीज्युलामा पिँठ्यूमा सानी बहिनी बोकेर बसेकी एक बालिका। तस्बिर: निशा भण्डारी/सेतोपाटी
जुम्लाको गोठीज्युलामा पिँठ्यूमा सानी बहिनी बोकेर बसेकी एक बालिका। तस्बिर: निशा भण्डारी/सेतोपाटी
पुल मर्मतनेपालको महाकाली पारीका चाँदनी दोधारा जोड्ने झोलुंगे पुल मर्मत गर्दै मजदूर। तस्वीर: बासुदेव पौडेल, रासस
जुम्लाको गोठीज्युलामा पिँठ्यूमा सानी बहिनी बोकेर बसेकी एक बालिका। तस्बिर: निशा भण्डारी/सेतोपाटी
जुजु धौअसार १५ को लागि भक्तपुरमा जुजु धौ बनाउँदै व्यवसायीहरू। नेपाली लोक परम्परा अनुसार असार १५ मा रोपाइँ महोत्सव गरी दही चिउरा खाने प्रचलनले दहीको माग उच्च हुने गर्छ। भक्तपुरमा जुजु धौ व्यवसायी करिब एक सयको हाराहारीमा छन्। तस्वीर: लक्ष्मी गारु, रासस
जुम्लाको गोठीज्युलामा पिँठ्यूमा सानी बहिनी बोकेर बसेकी एक बालिका। तस्बिर: निशा भण्डारी/सेतोपाटी
धान रोप्दै किसानललितपुर महानगरपालिकाको खोकनास्थित खेतमा धान रोप्दै किसान। तस्बिर: चन्द्रकला क्षेत्री/रासस
जुम्लाको गोठीज्युलामा पिँठ्यूमा सानी बहिनी बोकेर बसेकी एक बालिका। तस्बिर: निशा भण्डारी/सेतोपाटी
पौडी खेल्दै बालबालिकामहोत्तरी जिल्लाको बर्दिबासस्थित रातु पुलमुनि नदीमा गर्मी छल्नका लागि पौडी खेल्दै बालबालिका। तस्वीर: सञ्जीतकुमार मण्डल/रासस
प्रतिक्रिया दिनुहोस्