आजका तस्बिर- असार १५
राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवद्वारा बाली विज्ञान अनुसन्धान केन्द्र, खुमलटारमा आयोजित ‘१९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ कार्यक्रममा आधुनिक कृषियन्त्रबाट रोपाइँ गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादव। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
आधुनिक यन्त्रबाट रोपाइँ गर्दै कृषिमन्त्रीराष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवद्वारा बाली विज्ञान अनुसन्धान केन्द्र, खुमलटारमा आयोजित ‘१९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ कार्यक्रममा आधुनिक कृषियन्त्रबाट रोपाइँ गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादव। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवद्वारा बाली विज्ञान अनुसन्धान केन्द्र, खुमलटारमा आयोजित ‘१९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ कार्यक्रममा आधुनिक कृषियन्त्रबाट रोपाइँ गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादव। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
रोपाहारको हाँसोभक्तपुरको नगरकोटस्थित गैरीगाउँमा रोपाई गर्दै स्थानीय महिलाहरू। तस्बिरः निशा भण्डारी/सेतोपाटी
राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवद्वारा बाली विज्ञान अनुसन्धान केन्द्र, खुमलटारमा आयोजित ‘१९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ कार्यक्रममा आधुनिक कृषियन्त्रबाट रोपाइँ गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादव। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
आधुनिक यन्त्रबाट रोपाइँ गर्दै ओलीराष्ट्रिय धान दिवसको अवसरमा बुधबार प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली भक्तपुरमा आधुानिक मेसिनबाट धान रोपाइँ गर्दै। तस्बिरः सेतोपाटी
राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवद्वारा बाली विज्ञान अनुसन्धान केन्द्र, खुमलटारमा आयोजित ‘१९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ कार्यक्रममा आधुनिक कृषियन्त्रबाट रोपाइँ गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादव। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
हिलोमा फुटबल खेल्दै बालकहरूपोखरा-२५ मा बुधबार आयोजित दोस्रो राष्ट्रिय हेम्जा हिले महोत्सव तथा असारे रोपाइँ महोत्सवमा हिलोमा फुटबल खेल्दै बालकहरू। तस्बिरः राधिका कँडेल/रासस
राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवद्वारा बाली विज्ञान अनुसन्धान केन्द्र, खुमलटारमा आयोजित ‘१९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ कार्यक्रममा आधुनिक कृषियन्त्रबाट रोपाइँ गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादव। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
रोपाइँ महोत्सवमा रमाउँदै विदेशीपोखरा-२५ मा बुधबार आयोजित दोस्रो राष्ट्रिय हेम्जा हिले महोत्सव तथा असारे रोपाइँ महोत्सवमा रमाउँदै विदेशी पर्यटकहरू। तस्बिरः राधिका कँडेल/रासस
प्रतिक्रिया दिनुहोस्