आजका तस्बिर- असार १७
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई दल दर्ताको प्रमाण पत्र दिँदै निर्वाचन आयोगका सह-सचिव यज्ञ भट्टराई। आयोगले  लामिछानेलाई पार्टीको चुनाव चिन्ह गोलाकारभित्रको घन्टी दिएको छ। तस्बिरः सेतोपाटी
रवि लामिछानेको पार्टी दर्तारवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई दल दर्ताको प्रमाण पत्र दिँदै निर्वाचन आयोगका सह-सचिव यज्ञ भट्टराई। आयोगले लामिछानेलाई पार्टीको चुनाव चिन्ह गोलाकारभित्रको घन्टी दिएको छ। तस्बिरः सेतोपाटी
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई दल दर्ताको प्रमाण पत्र दिँदै निर्वाचन आयोगका सह-सचिव यज्ञ भट्टराई। आयोगले  लामिछानेलाई पार्टीको चुनाव चिन्ह गोलाकारभित्रको घन्टी दिएको छ। तस्बिरः सेतोपाटी
काठमाडौंको मुख्य नाका नजिकै खानीखोलामा देखिएको सवारीको लामो जाम। तस्बिर: नवीनबाबु गुरुङ/सेतोपाटी
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई दल दर्ताको प्रमाण पत्र दिँदै निर्वाचन आयोगका सह-सचिव यज्ञ भट्टराई। आयोगले  लामिछानेलाई पार्टीको चुनाव चिन्ह गोलाकारभित्रको घन्टी दिएको छ। तस्बिरः सेतोपाटी
दलित संग्रहालयबेँसीशहर नगरपालिका–३, गाउँशहरमा रहेको दलित संग्रहालय। यस संग्रहालयमा दलित समुदायको संस्कार संस्कृतिका सामग्री राखिने भएको छ। तस्बिरः जनक श्रेष्ठ/रासस
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई दल दर्ताको प्रमाण पत्र दिँदै निर्वाचन आयोगका सह-सचिव यज्ञ भट्टराई। आयोगले  लामिछानेलाई पार्टीको चुनाव चिन्ह गोलाकारभित्रको घन्टी दिएको छ। तस्बिरः सेतोपाटी
घाँसे मैदानमा बाह्रसिंगाशुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा रहेको बाह्रसिंगाको झुण्ड। तस्बिर: राजेन्द्रप्रसाद पनेरु/रासस
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई दल दर्ताको प्रमाण पत्र दिँदै निर्वाचन आयोगका सह-सचिव यज्ञ भट्टराई। आयोगले  लामिछानेलाई पार्टीको चुनाव चिन्ह गोलाकारभित्रको घन्टी दिएको छ। तस्बिरः सेतोपाटी
हात्ती चराउन निकुञ्जतर्फशुक्लाफाँटा राष्ट्रिय निकुञ्जका घर पालुवा हात्तीलाई चराउनका निकुञ्जतर्फ लैजादै गरेका माउते। तस्बिर: राजेन्द्रप्रसाद पनेरु/रासस
प्रतिक्रिया दिनुहोस्