आजका तस्बिर: असार १८
काठमाडौंबाट शुक्रबार साँझ देखिएको दृश्य। तस्बिर: न्युज एजेन्सी नेपाल
गोधुली साँझकाठमाडौंबाट शुक्रबार साँझ देखिएको दृश्य। तस्बिर: न्युज एजेन्सी नेपाल
काठमाडौंबाट शुक्रबार साँझ देखिएको दृश्य। तस्बिर: न्युज एजेन्सी नेपाल
पहिरोपाँचथरको फालेलुङ गाउँपालिका-७ बिदिनमा शुक्रबार राति गएको पहिरोले घर र गोठ पुर्दा तीन जना बेपत्ता भएका मानिसको खोजी गरिँदै सुरक्षाकर्मी। तस्बिर: सेतोपाटी
प्रतिक्रिया दिनुहोस्