गन्तव्य स्कुलधादिङको महादेववेशीमा विद्यालय जाँदै गरेका विद्यार्थीहरू। तस्वीर: नवीनबाबु गुरूङ/सेतोपाटी
हेल्लो!माओवादी केन्द्रीय समिति बैठक सुरू हुनुअघि फोनमा कुरा गर्दै अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'। तस्बिर: नवीनबाबु गुरूङ
संसद भवन परिसरमा काँडेतारनयाँ बानेश्वरस्थित संसद भवन वरिपरिको फूटपाथमा लगाइएको काँडेतार। यसरी काँडेतार राख्दा पैदलयात्रीलाई हिँड्न समस्या भएको छ। तस्बिर: प्रशन्न पोखरेल/सेतोपाटी
गोलभेंडा खेती गर्न तयार गरिएको जमिनदाङको घोराही– १८, मसिनामा मल्चिङ प्रविधिद्वारा गोलभेंडा खेती गर्न तयार गरिएको जमिन। तस्बिर: रञ्जिता अधिकारी/रासस
पुतलीसडकको फूटपाथमा थुपारियो फोहोरराजधानीको पुतलीसडकस्थित फूटपाथमा थुपारिएको फोहोर। काठमाडौं महानगरपालिकाबाट यस क्षेत्रको फोहोर उठाउने सम्झौता गरेको स्वच्छ वातावरण स्वस्थ मानव जीवन नामक कम्पनीले नै पैदलमार्गमा फोहोर थुपारेको हो। फोहोरका कारण राजधानीमा हैजा फैलिए पनि व्यवस्थापनमा सरोकार भएका निकायको ध्यान गएको छैन। तस्बिर: पूर्णप्रसाद मिश्र/रासस