आजका तस्बिर- असार २०
रूकुममा अजंगको ढुंगाले वडा कार्यालयमा पारिदियो दुईतिर प्वाल। तस्बिर: महेश केसी
वडा कार्यालयमा प्वालरूकुममा अजंगको ढुंगाले वडा कार्यालयमा पारिदियो दुईतिर प्वाल। तस्बिर: महेश केसी
रूकुममा अजंगको ढुंगाले वडा कार्यालयमा पारिदियो दुईतिर प्वाल। तस्बिर: महेश केसी
प्रतिनिधि सभा बैठकसोमबार बसेको प्रतिनिधि सभा बैठक। तस्बिर: निशा भण्डारी/ सेतोपाटी
रूकुममा अजंगको ढुंगाले वडा कार्यालयमा पारिदियो दुईतिर प्वाल। तस्बिर: महेश केसी
अर्थमन्त्री जनार्दन शर्माको राजीनामाअर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै माइतीघरमा विवेकशील साझा युवा संगठनको प्रदर्शन। बजेट बनाउने बेलाका सिसी क्यामेरा फुटेज मेटिएको भन्दै गैरजिम्मेवार जवाफ अर्थ मन्त्रालयले दिएपछि अर्थमन्त्री शर्मा आलोचित हुँदै आएका छन्। तस्बिर: निशा भण्डारी/सेतोपाटी
रूकुममा अजंगको ढुंगाले वडा कार्यालयमा पारिदियो दुईतिर प्वाल। तस्बिर: महेश केसी
नवनियुक्त मन्त्रीनवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री इस्तियाक राईलाई स्वाागत गर्दै मन्त्रालयका कर्मचारी। तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी
रूकुममा अजंगको ढुंगाले वडा कार्यालयमा पारिदियो दुईतिर प्वाल। तस्बिर: महेश केसी
बालुवा निकाल्दैधादिङको त्रिशूली नदीमा बालुवा निकाल्दै पुरूष र महिला। तस्बिर: नवीनबाबु गुरुङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्