आजका तस्बिर- असार २१
अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गर्दै नेकपा एमालेको भ्रातृ संगठन, राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ।  बजेट बनाउँदा अनधिकृत व्यक्तिले करका दर हेरफेर गरेको भन्दै उनीहरूले अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न माग गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
अर्थमन्त्रीको राजीनामा मागअर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गर्दै नेकपा एमालेको भ्रातृ संगठन, राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ। बजेट बनाउँदा अनधिकृत व्यक्तिले करका दर हेरफेर गरेको भन्दै उनीहरूले अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न माग गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गर्दै नेकपा एमालेको भ्रातृ संगठन, राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ।  बजेट बनाउँदा अनधिकृत व्यक्तिले करका दर हेरफेर गरेको भन्दै उनीहरूले अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न माग गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
विरोध प्रदर्शननागरिकता विधेयक खारेज गर्न छ वटा कम्युनिष्ट पार्टी र एक मोर्चाले संयुक्त रूपमा काठमाडौंमा प्रदर्शन गरेका छन्। उनीहरूले नागरिकता विधेयक खारेज गर्न माग गर्दै प्लेकार्डसहित प्रदर्शन गरेका थिए। तस्बिर: निशा भण्डारी/सेतोपाटी
अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गर्दै नेकपा एमालेको भ्रातृ संगठन, राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ।  बजेट बनाउँदा अनधिकृत व्यक्तिले करका दर हेरफेर गरेको भन्दै उनीहरूले अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न माग गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
सिमलको रूखले रोकिएको सडक निर्माणकञ्चनपुरको महाकाली नदीमा बनिरहेको चार लेनको पुल आयोजनाअन्तर्गत दोधारा चादँनी तर्फको पहुँच मार्गमा रहेका दुइटा सिमलका रूख। रूख हटाउन नसक्दा चार वर्षदेखि सो क्षेत्रमा सडक कालोपत्रे हुनसकेको छैन। तस्बिर: शेरबहादुर सिंह/रासस
अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गर्दै नेकपा एमालेको भ्रातृ संगठन, राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ।  बजेट बनाउँदा अनधिकृत व्यक्तिले करका दर हेरफेर गरेको भन्दै उनीहरूले अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न माग गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
धान रोप्न बिउ उखेल्दै किसानकञ्चनपुर शुक्लाफाँटा नगरपालिका–२, रानीपुरका किसान धान रोप्न बिउ उखेल्दै। वर्षात् नभएका कारण पम्पसेटबाट रोपाइँ गर्न यहाँका किसान बाध्य छन्। तस्बिर: राजेन्द्रप्रसाद पनेरु/रासस
अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गर्दै नेकपा एमालेको भ्रातृ संगठन, राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ।  बजेट बनाउँदा अनधिकृत व्यक्तिले करका दर हेरफेर गरेको भन्दै उनीहरूले अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न माग गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
मौरीपालनवालिङ–१०, बर्तुङका व्यावसायिक किसान देवीप्रसाद सुवेदीले गरेको मौरीपालनसँगै सूर्यमुखी फूलको खेती। उनले मह तथा मौरीसहितका घार बिक्रीबाट राम्रो आम्दानी गर्दै आएका छन्। तस्बिर: तोलाकान्त बगाले/रासस
प्रतिक्रिया दिनुहोस्