उपसभामुखलाई स्वागतनवनिर्वाचित उपसभामुख पुष्पा भुसाललाई कार्यालयमा स्वागत गर्दै कर्मचारीहरू। भुसालले आजै राष्ट्रपति भवन शितल निवासमा सभामुख अग्निप्रसाद सापकोटाबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेकी थिइन्। सपथ ग्रहण पछि उनले आजै कार्यभार सम्हालेकी छन्। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी