आजका तस्बिर- साउन १
काठमाडौंको टोखामा धान गोड्दै गरेका किसानहरू।  तस्विर : नवीनबाबु गुरुङ/सेतोपाटी
झार बढेपछिकाठमाडौंको टोखामा धान गोड्दै गरेका किसानहरू। तस्विर : नवीनबाबु गुरुङ/सेतोपाटी
काठमाडौंको टोखामा धान गोड्दै गरेका किसानहरू।  तस्विर : नवीनबाबु गुरुङ/सेतोपाटी
साउन लागेसँगै राजधानीमा हरिया पोते हेर्दै एक सर्वसाधारण महिला। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
काठमाडौंको टोखामा धान गोड्दै गरेका किसानहरू।  तस्विर : नवीनबाबु गुरुङ/सेतोपाटी
उपसभामुखलाई स्वागतनवनिर्वाचित उपसभामुख पुष्पा भुसाललाई कार्यालयमा स्वागत गर्दै कर्मचारीहरू। भुसालले आजै राष्ट्रपति भवन शितल निवासमा सभामुख अग्निप्रसाद सापकोटाबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेकी थिइन्। सपथ ग्रहण पछि उनले आजै कार्यभार सम्हालेकी छन्। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
काठमाडौंको टोखामा धान गोड्दै गरेका किसानहरू।  तस्विर : नवीनबाबु गुरुङ/सेतोपाटी
प्रदर्शनगभर्नर महाप्रसाद अधिकारीविरूद्ध राष्ट्र बैंकको गेटमा विद्यार्थीको प्रदर्शन। तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी
काठमाडौंको टोखामा धान गोड्दै गरेका किसानहरू।  तस्विर : नवीनबाबु गुरुङ/सेतोपाटी
चित्रसत्यमोहन जोशीको आग्रहमा लोक चित्रकारले बनाइरहेको चक्रसम्भरको पौभाः चित्र। तस्बिर: सुसन चौधरी/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्