आजका तस्बिरहरू- साउन २
साउन महिनाको पहिलो सोमबार पशुपतिनाथ मन्दिर परिसरमा सेल्फी लिँदै युवती। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
पशुपतिमा सेल्फीसाउन महिनाको पहिलो सोमबार पशुपतिनाथ मन्दिर परिसरमा सेल्फी लिँदै युवती। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
साउन महिनाको पहिलो सोमबार पशुपतिनाथ मन्दिर परिसरमा सेल्फी लिँदै युवती। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
शिवलिंगको पूजासाउनको पहिलो सोमबार पवित्र तीर्थस्थल देवघाटधाममा स्नान गरेर शिवलिंगको पूजा गर्दै श्रद्धालु। साउनको सोमबार तीर्थस्थलमा स्नान गरेर शिवलिंगको पूजा गरेमा सुख, शान्ति, समृद्धि प्राप्त हुने जनविश्वास छ । तस्बिरः राजेश घिमिरे/सेतोपाटी
साउन महिनाको पहिलो सोमबार पशुपतिनाथ मन्दिर परिसरमा सेल्फी लिँदै युवती। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
प्रदर्शनमा राखिएको हस्तकला सामग्रीपोखरा– १७ स्थित फिस्टेल एकेडेमीले ओपन डे च्याप्टर २ मा विद्यालय परिसरमा प्रदर्शनमा राखेको हस्तकला सामग्री। तस्बिरः जमुनावर्षा शर्मा/रासस
साउन महिनाको पहिलो सोमबार पशुपतिनाथ मन्दिर परिसरमा सेल्फी लिँदै युवती। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
साउनको डोलामा मच्चिँदै राना थारू महिलाशुक्लाफाँटा नगरपालिका– ४ असैनाका राना थारू समुदायका महिला साउनको डोला (पिङ) खेल्दै। साउन महिनामा दिदी-बहिनीका लागि दाजुभाइले साउनको डोला राख्ने चलन रहेको छ। तस्बिर: राजेन्द्रप्रसाद पनेरु/रासस
साउन महिनाको पहिलो सोमबार पशुपतिनाथ मन्दिर परिसरमा सेल्फी लिँदै युवती। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
सडकको पहिरा पन्छाइँदैबागलुङ बेनी सडक खण्डअन्तर्गत बागलुङ नगरपालिका–४ कुडुँलेस्थित पांग्रेखोला नजिकै झरेको पहिरा पन्छाइँदै। उक्त स्थानमा बर्खा लागेपछि दैनिकजसो सानो ठूलो पहिरा खस्ने गरेको छ। तस्बिरः खेमराज गौतम/रासस
प्रतिक्रिया दिनुहोस्