आजका तस्बिर-साउन ३
बागलुङस्थित प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर परिसरमा उद्यान निर्माणपछि देखिएको मनोरम दृश्य। तस्वीर: रामबहादुर थापा, रासस
मनोरम दृश्यबागलुङस्थित प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर परिसरमा उद्यान निर्माणपछि देखिएको मनोरम दृश्य। तस्वीर: रामबहादुर थापा, रासस
बागलुङस्थित प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर परिसरमा उद्यान निर्माणपछि देखिएको मनोरम दृश्य। तस्वीर: रामबहादुर थापा, रासस
बागलुङको बराह तालपर्यटकीय गाउँका रूपमा चिनिएको बागलुङ नगरपालिका–१० भकुण्डेमा रहेको रमणिय बराह ताल। तस्बिर: खेमराज गौतम/रासस
बागलुङस्थित प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर परिसरमा उद्यान निर्माणपछि देखिएको मनोरम दृश्य। तस्वीर: रामबहादुर थापा, रासस
चर्खाबाट धागो बनाउँदै महिलाम्याग्दीको रघुगंगा गाउँपालिका-८, दुवादी गाउँमा भेडाको ऊनलाई चर्खामा बेरेर धागो बनाउँदै स्थानीय महिला। तस्बिर: ध्रुवसागर शर्मा/रासस
बागलुङस्थित प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर परिसरमा उद्यान निर्माणपछि देखिएको मनोरम दृश्य। तस्वीर: रामबहादुर थापा, रासस
फूलको बेर्नास्याङ्जाको कालीगण्डकी गाउँपालिका-४ बिर्घा पुछारमा सयपत्री कर्मा ५५५ जातको फूलको भर्खरै उम्रेका बेर्नाहरू। तस्बिर: तोलाकान्त बगाले/रासस
बागलुङस्थित प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर परिसरमा उद्यान निर्माणपछि देखिएको मनोरम दृश्य। तस्वीर: रामबहादुर थापा, रासस
भेटी गन्दैम्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरमा सोमबार भक्तजनले चढाएको भेटी मंगलबार गन्दै। साउनको पहिलो सोमबार गलेश्वरमा ३ लाख ३३ हजार ५५६ भेटी संकलन। तस्बिरः सन्तोष गौतम/रासस
प्रतिक्रिया दिनुहोस्