आजका तस्बिर- साउन ४
बुधबार बिहान काठमाडौँको स्वयम्भुनाथ परिसरमा प्रार्थना गर्दै एक भक्तजन।  तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
पार्थनाबुधबार बिहान काठमाडौँको स्वयम्भुनाथ परिसरमा प्रार्थना गर्दै एक भक्तजन। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
बुधबार बिहान काठमाडौँको स्वयम्भुनाथ परिसरमा प्रार्थना गर्दै एक भक्तजन।  तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
झाक्री मेलामालुकुम पूर्वको भूमे गाउँपालिका-१ को हरेक वर्षको साउन पहिलो साता मंगलबार र शनिबार जुनबार पहिले पर्छ सोही दिन झाक्री मेला लाग्ने गर्छ। तस्बिरः रासस
बुधबार बिहान काठमाडौँको स्वयम्भुनाथ परिसरमा प्रार्थना गर्दै एक भक्तजन।  तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
कालीगण्डकीको दोहनबागलुङ नगरपालिका-४ फ्रोस्रेबाट पारिपट्टी देखिएको कालीगण्डकी नदीको दोहन गरिरहेका दृश्य। तस्बिरः रासस
बुधबार बिहान काठमाडौँको स्वयम्भुनाथ परिसरमा प्रार्थना गर्दै एक भक्तजन।  तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिनिधिसभा बैठक सञ्चालन गर्दै उपसभामुख भुसालप्रतिनिधिसभाको बुधबार बसेको बैठक सञ्चालन गर्दै उपसभामुख पुष्पा भुसाल । तस्बिरः प्रदीपराज वन्त\रासस
बुधबार बिहान काठमाडौँको स्वयम्भुनाथ परिसरमा प्रार्थना गर्दै एक भक्तजन।  तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
व्यावसायिक गोलभेंडा खेतीबागलुङ नगरपालिका-४ गौरीधामस्थित विकास कृषि तथा पशुपन्छी फार्ममा उत्पादन भइरहेको गोलभेंडा स्याहार्दै फार्मका सञ्चालक टेकबहादुर बिक। तस्बिरः रासस
प्रतिक्रिया दिनुहोस्