आजका तस्बिर- साउन ५
ललितपुरको पाटन एरियामा बिहिबार बिहान सडक सरसफाई गर्दै ललितपुर महानगरपालिकाका सफाई कर्मचारीहरू। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
चिटिक्क पाटन!ललितपुरको पाटन एरियामा बिहिबार बिहान सडक सरसफाई गर्दै ललितपुर महानगरपालिकाका सफाई कर्मचारीहरू। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
ललितपुरको पाटन एरियामा बिहिबार बिहान सडक सरसफाई गर्दै ललितपुर महानगरपालिकाका सफाई कर्मचारीहरू। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
सडकको बीचमा बिजुलीको पोलबेनी–दरबाङ सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलामा सडकको बीचमा रहेको बिजुलीको पोल। हालै कालोपत्रे भएको यो सडकको बीचमा रहेको बिजुलीको पोलले जोखिम बढाएको छ । तस्बिर: सन्तोष गौतम/रासस
ललितपुरको पाटन एरियामा बिहिबार बिहान सडक सरसफाई गर्दै ललितपुर महानगरपालिकाका सफाई कर्मचारीहरू। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
इन्धन ट्याङ्कीदाङको तुलसीपुर–१२, टरिगाउँ विमानस्थलमा निर्माण गरिएको इन्धन डिपोमा ल्याइएको इन्धन ट्याङ्की । तस्बिरःदीपक बोहरा/रासस
ललितपुरको पाटन एरियामा बिहिबार बिहान सडक सरसफाई गर्दै ललितपुर महानगरपालिकाका सफाई कर्मचारीहरू। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
गोसाइँस्थान मन्दिरकाभ्रेपलाञ्चोकको बनेपा बजार क्षेत्रबाट नजिकै रहेको बनेपा नगरपालिका–६, धार्मिकस्थल गोसाइँस्थान मन्दिर । तस्बिरः पेमा लामा/रासस
ललितपुरको पाटन एरियामा बिहिबार बिहान सडक सरसफाई गर्दै ललितपुर महानगरपालिकाका सफाई कर्मचारीहरू। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
बाढीले क्षति पुर्‍याएको सडक निर्माण गरिँदैकालीकोटको पचालझरना गाउँपालिका–८, फुगाडखोलामा आएको बाढीले पुल र सडकमा क्षति पुर्‍याएपछि डोजरमार्फत् सडक निर्माण गरिँदै। तस्बिरः मिमबहादुर रावल/रासस
ललितपुरको पाटन एरियामा बिहिबार बिहान सडक सरसफाई गर्दै ललितपुर महानगरपालिकाका सफाई कर्मचारीहरू। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
अनधिकृत पार्किङकाठमाडौंको बबरमहलस्थित फुटपाथमा दृष्टिविहीनलाई मध्यनजर गर्दै राखिएको ट्याक्टाइल पेभिङमाथि गरिएको अनधिकृत पार्किङ। तस्बिरः सेतोपाटी
प्रतिक्रिया दिनुहोस्