आजका तस्बिर- साउन ६
नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफावार छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाण । तस्बिरःनविन बाबु गुरूङ
प्रतिनिधिसभाको बैठकमा बोल्दै गृहमन्त्री खाणनेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफावार छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाण । तस्बिरःनविन बाबु गुरूङ
नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफावार छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाण । तस्बिरःनविन बाबु गुरूङ
मकै खाँदै बाँदरम्याग्दीको जिल्ला सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४ मल्लाजमा मकै खाँदै गरेको बाँदर। बाँदरबाट मकै बाली जोगाउन कृषकलाई मुस्किल परेको छ। तस्बिर: सन्तोष गौतम/रासस
नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफावार छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाण । तस्बिरःनविन बाबु गुरूङ
मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नरनेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ। शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ
नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफावार छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाण । तस्बिरःनविन बाबु गुरूङ
वर्षातको पानी हिलाम्मे सडकवर्षातको पानीले हिलाम्मे बनेको दिक्तेल–खार्मी–बास्पानी–बाक्सिला ग्रामीण सडक। खोटाङको उत्तरी क्षेत्र जोड्ने उक्त ग्रामीण सडकमा अहिले ट्र्याक्टरबाहेक अन्य सवारी साधन सञ्चालन हुन सकेको छैन। तस्बिर: केदार मगर/रासस
नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफावार छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाण । तस्बिरःनविन बाबु गुरूङ
डोजर तान्दैजिल्ला समन्वय समिति तनहुँको कर्मचारी निवास कम्पाउण्डभित्र रहेको डोजर क्रेनको सहायताबाट निकालिँदै। तनहुँको व्यास नगरपालिकाको उक्त डोजर बिग्रिएर थन्किएपछि लिलामी गरी लैजान लागिएको हो। तस्बिर: कृष्ण न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्