आजका तस्बिर- साउन ८
भक्तपुरको सल्लाघारीस्थित सडकमा गुडिरहेको बस र स्कुटरमा रूख ढलर किच्दा घाइते भएकालाई भेट्न अस्पताल पुगेका भावविह्वल आफन्तहरू। घटनामा तीन जनाको ज्यान गएको छ। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
भावविह्वल आफन्तभक्तपुरको सल्लाघारीस्थित सडकमा गुडिरहेको बस र स्कुटरमा रूख ढलर किच्दा घाइते भएकालाई भेट्न अस्पताल पुगेका भावविह्वल आफन्तहरू। घटनामा तीन जनाको ज्यान गएको छ। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्