आजका तस्बिर- साउन ९
झापाको सताक्षीधामस्थित द्वादश ज्योतिर्लिङ्गमा सोमबार जल चढाएपछि आरती गर्दै श्रद्धालु भक्तजन। तस्बिर: विनोद सापकोटा/सेतोपाटी।
शिव आरतीझापाको सताक्षीधामस्थित द्वादश ज्योतिर्लिङ्गमा सोमबार जल चढाएपछि आरती गर्दै श्रद्धालु भक्तजन। तस्बिर: विनोद सापकोटा/सेतोपाटी।
झापाको सताक्षीधामस्थित द्वादश ज्योतिर्लिङ्गमा सोमबार जल चढाएपछि आरती गर्दै श्रद्धालु भक्तजन। तस्बिर: विनोद सापकोटा/सेतोपाटी।
बोलबम मेलाका सहभागीजनकपुर उपमहानगरपालिकाका विभिन्न स्थानबाट बोलबम मेलामा सहभागीहरू। तस्बिर: रत्न श्रेष्ठ/रासस
झापाको सताक्षीधामस्थित द्वादश ज्योतिर्लिङ्गमा सोमबार जल चढाएपछि आरती गर्दै श्रद्धालु भक्तजन। तस्बिर: विनोद सापकोटा/सेतोपाटी।
कृत्रिम समुद्री छालमा रमाउँदै सर्वसाधारणभक्तपुरको पलाँसेस्थित ‘काठमाडौँ फन भ्याली’को कृत्रिम समुद्री छालमा रमाउँदै सर्वसाधारण । तस्बिरः रमेश गिरी/ रासस
झापाको सताक्षीधामस्थित द्वादश ज्योतिर्लिङ्गमा सोमबार जल चढाएपछि आरती गर्दै श्रद्धालु भक्तजन। तस्बिर: विनोद सापकोटा/सेतोपाटी।
पूजाका सामग्री किन्दै भक्तजनसाउनको दोस्रो सोमबार कोटेश्वरस्थित महादेव मन्दिर परिसरमा भगवान शिवको पूजा गर्न पूजाका सामग्री किन्दै भक्तजन । तस्बिरः चन्द्रकला क्षेत्री/रासस
झापाको सताक्षीधामस्थित द्वादश ज्योतिर्लिङ्गमा सोमबार जल चढाएपछि आरती गर्दै श्रद्धालु भक्तजन। तस्बिर: विनोद सापकोटा/सेतोपाटी।
कालिज फार्ममा छिरेको चितुवाभीमेश्वर नगरपालिका–७ मकैबारीस्थित कालिज फार्ममा कालिज खान छिरेको चितुवा। तस्बिरः प्रभु जिरेल/रासस
प्रतिक्रिया दिनुहोस्