कृत्रिम समुद्री छालमा रमाउँदै सर्वसाधारणभक्तपुरको पलाँसेस्थित ‘काठमाडौँ फन भ्याली’को कृत्रिम समुद्री छालमा रमाउँदै सर्वसाधारण । तस्बिरः रमेश गिरी/ रासस
पूजाका सामग्री किन्दै भक्तजनसाउनको दोस्रो सोमबार कोटेश्वरस्थित महादेव मन्दिर परिसरमा भगवान शिवको पूजा गर्न पूजाका सामग्री किन्दै भक्तजन । तस्बिरः चन्द्रकला क्षेत्री/रासस