शुक्रबार, भदौ ३, २०७९
युनिकोड
EN
English
गृहपृष्ठ
राजनीति
समाज
विचार
बजार अर्थतन्त्र
नेपाली ब्रान्ड
कला
ब्लग
खेलकुद
साहित्यपाटी
घुमफिर
ग्लोबल
आजका तस्बिर- साउन १०
गठेमंगल पर्व (घण्टाकर्ण)
भक्तपुरमा मंगलबार गठेमंगलको अवसरमा छ्वाली बालेर लैजाँदै । तस्बिरः नबिनबाबु गुरूङ/सेतोपाटी
गठेमंगल पर्व (घण्टाकर्ण)
भक्तपुरमा मंगलबार गठेमंगलको अवसरमा राखिएको घण्टाकर्ण राक्षसको बुख्याँचा। तस्बिरः नबिनबाबु गुरूङ/सेतोपाटी
झोलुङ्गे पुल
पोखरा महानगरपालिका-३१ पचभैयाको सिमलडाँडा र रूपा गाउँपालिका-७ भङ्गारा जोड्ने रूपातालमाथिको झोलुङ्गे पुल। तस्बिर: वासुदेव पौडेल/ रासस
पर्यटकीय क्षेत्र चखेवाडाँडा
भोजपुरको पर्यटकीय क्षेत्र चखेवाडाँडा। तस्बिर: युवराज विष्ट/रासस
प्रदर्शन
म्यानमारको सैनिक सरकारले चारजना प्रजातन्त्रवादी नेता एवं अभियन्तालाई मृत्युदण्ड दिएकोमा यू एन हाउस अगाडि प्रदर्शन । तस्बिरः नबिनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्
थप
फोटो ग्यालरी
आजका तस्बिरहरू- भदौ ३
आजका तस्बिर- भदौ २
आजका तस्बिर- भदौ १
आजका तस्बिर- साउन ३१
आजका तस्बिर- साउन ३०
आजका तस्बिर- साउन २९