आजका तस्बिर- साउन १०
भक्तपुरमा मंगलबार गठेमंगलको अवसरमा छ्वाली बालेर लैजाँदै । तस्बिरः नबिनबाबु गुरूङ/सेतोपाटी
गठेमंगल पर्व (घण्टाकर्ण)भक्तपुरमा मंगलबार गठेमंगलको अवसरमा छ्वाली बालेर लैजाँदै । तस्बिरः नबिनबाबु गुरूङ/सेतोपाटी
भक्तपुरमा मंगलबार गठेमंगलको अवसरमा छ्वाली बालेर लैजाँदै । तस्बिरः नबिनबाबु गुरूङ/सेतोपाटी
गठेमंगल पर्व (घण्टाकर्ण)भक्तपुरमा मंगलबार गठेमंगलको अवसरमा राखिएको घण्टाकर्ण राक्षसको बुख्याँचा। तस्बिरः नबिनबाबु गुरूङ/सेतोपाटी
भक्तपुरमा मंगलबार गठेमंगलको अवसरमा छ्वाली बालेर लैजाँदै । तस्बिरः नबिनबाबु गुरूङ/सेतोपाटी
झोलुङ्गे पुलपोखरा महानगरपालिका-३१ पचभैयाको सिमलडाँडा र रूपा गाउँपालिका-७ भङ्गारा जोड्ने रूपातालमाथिको झोलुङ्गे पुल। तस्बिर: वासुदेव पौडेल/ रासस
भक्तपुरमा मंगलबार गठेमंगलको अवसरमा छ्वाली बालेर लैजाँदै । तस्बिरः नबिनबाबु गुरूङ/सेतोपाटी
पर्यटकीय क्षेत्र चखेवाडाँडाभोजपुरको पर्यटकीय क्षेत्र चखेवाडाँडा। तस्बिर: युवराज विष्ट/रासस
भक्तपुरमा मंगलबार गठेमंगलको अवसरमा छ्वाली बालेर लैजाँदै । तस्बिरः नबिनबाबु गुरूङ/सेतोपाटी
प्रदर्शनम्यानमारको सैनिक सरकारले चारजना प्रजातन्त्रवादी नेता एवं अभियन्तालाई मृत्युदण्ड दिएकोमा यू एन हाउस अगाडि प्रदर्शन । तस्बिरः नबिनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्