आजका तस्बिर- साउन १३
झापाको कमल नदीको बाढीले खेतीयोग्य जमिन बगाएपछि कटान नियन्त्रणका लागि लगाइएको बाँसको तटबन्ध । तस्बिर: विनोद सापकोटा/सेतोपाटी।
नदी कटान नियन्त्रणझापाको कमल नदीको बाढीले खेतीयोग्य जमिन बगाएपछि कटान नियन्त्रणका लागि लगाइएको बाँसको तटबन्ध । तस्बिर: विनोद सापकोटा/सेतोपाटी।
झापाको कमल नदीको बाढीले खेतीयोग्य जमिन बगाएपछि कटान नियन्त्रणका लागि लगाइएको बाँसको तटबन्ध । तस्बिर: विनोद सापकोटा/सेतोपाटी।
आजदेखि ‘गुँला पर्व’ सुरूकाठमाडौँ उपत्यकाका बौद्ध धर्मावलम्बीले वर्षभर दिवंगत भएका आफन्तको सुखावति भुवन (वैकुण्ठ)मा बास परोस् भन्ने कामना गर्दै आजदेखि सुरू भएको एक महिनासम्म मनाउने ‘गुँला पर्व’ को अवसरमा स्वयम्भुमा बाजा बजाउँदै युवतीहरू। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
झापाको कमल नदीको बाढीले खेतीयोग्य जमिन बगाएपछि कटान नियन्त्रणका लागि लगाइएको बाँसको तटबन्ध । तस्बिर: विनोद सापकोटा/सेतोपाटी।
चन्द्रागिरिबाट देखिएका दृश्यपर्यटकीयस्थल चन्द्रागिरि हिल्स आसपास क्षेत्रबाट देखिएको काठमाडौंको दृश्य। तस्बिर: चन्द्रकला क्षेत्री/रासस
झापाको कमल नदीको बाढीले खेतीयोग्य जमिन बगाएपछि कटान नियन्त्रणका लागि लगाइएको बाँसको तटबन्ध । तस्बिर: विनोद सापकोटा/सेतोपाटी।
जहाजको बडीभित्रै रेस्टुरेन्टलमजुङ सदरमुकामको बेँसीसहर नगरपालिका– ३ दनाई गाउँ नजिकै एक स्थानीय बासिन्दाले ग्राहक आकर्षिक गर्न जहाजको बडीभित्रै रेस्टुरेन्ट सञ्चालन गर्दै। जिल्लामा पछिल्लो समयमा होटल रेस्टुरेन्टमा लगानीकर्ता वृद्धि हुँदै गएपछि अन्य रेस्टुरेन्टभन्दा फरक र आकर्षित देखिएको छ। तस्बिर: जनक श्रेष्ठ/रासस
झापाको कमल नदीको बाढीले खेतीयोग्य जमिन बगाएपछि कटान नियन्त्रणका लागि लगाइएको बाँसको तटबन्ध । तस्बिर: विनोद सापकोटा/सेतोपाटी।
अल्लोको कपडा बुन्दै एक उद्यमी महिलाताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका—४ अवस्थित उत्तम अल्लो कपडा उद्योगमा तानबाट अल्लोको कपडा बुन्दै एक उद्यमी महिला। तस्बिरः दिलकुमार लिम्बू/रासस
प्रतिक्रिया दिनुहोस्