आजका तस्बिर: साउन १५
नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्मा राजीनामा दिएको २६ दिनमा फेरि मन्त्री बनेर अर्थ मन्त्रालय फर्किएका छन्। तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी
मन्त्रालय फर्किए जनार्दन शर्मानेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्मा राजीनामा दिएको २६ दिनमा फेरि मन्त्री बनेर अर्थ मन्त्रालय फर्किएका छन्। तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी
नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्मा राजीनामा दिएको २६ दिनमा फेरि मन्त्री बनेर अर्थ मन्त्रालय फर्किएका छन्। तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी
अल्लोको कपडा बुन्दै उद्यमीताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका-४ स्थित अल्लोको कपडा बुन्दै एक उद्यमी। तस्बिरः दिलकुमार लिम्बू/रासस
नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्मा राजीनामा दिएको २६ दिनमा फेरि मन्त्री बनेर अर्थ मन्त्रालय फर्किएका छन्। तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी
भूकम्पले क्षति पुर्‍याएको घरभोजपुर नगरपालिका-१२ टक्सारमा आइतबार बिहान गएको भूकम्पले क्षति पुर्‍याएको घर। तस्बिर: रासस
नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्मा राजीनामा दिएको २६ दिनमा फेरि मन्त्री बनेर अर्थ मन्त्रालय फर्किएका छन्। तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी
समुद्रमा भक्तजन नुहाउँदैभारतको तमिलनाडु राज्य अवस्थित प्रसिद्ध रामेश्वरम मन्दिर अगाडि रहेको समुद्रमा नुहाउँदै गरेका भक्तजन। तस्बिर: रासस
नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्मा राजीनामा दिएको २६ दिनमा फेरि मन्त्री बनेर अर्थ मन्त्रालय फर्किएका छन्। तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी
अर्थमन्त्री शर्मा-सपथशीतलनिवासमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा अर्थमन्त्री जनार्दन शर्मा पद तथा गोपनीयताको सपथ दिँदै। तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी
प्रतिक्रिया दिनुहोस्