आजका तस्बिर- साउन १६
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भ्रष्टाचार बढेको भन्दै त्यसविरूद्ध प्रदर्शन गरेको छ। सोमबार दिउँसो पानी परेपछि काठमाडौंको बसन्तपुरमा ब्यानर ओढेर जुलुसमा सहभागी हुँदै प्रदर्शनकारी। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
भ्रष्टाचारविरूद्ध प्रदर्शनप्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भ्रष्टाचार बढेको भन्दै त्यसविरूद्ध प्रदर्शन गरेको छ। सोमबार दिउँसो पानी परेपछि काठमाडौंको बसन्तपुरमा ब्यानर ओढेर जुलुसमा सहभागी हुँदै प्रदर्शनकारी। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भ्रष्टाचार बढेको भन्दै त्यसविरूद्ध प्रदर्शन गरेको छ। सोमबार दिउँसो पानी परेपछि काठमाडौंको बसन्तपुरमा ब्यानर ओढेर जुलुसमा सहभागी हुँदै प्रदर्शनकारी। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
वर्षाले बढेको नदीआइतबार रातिदेखि परेको वर्षाका कारण बढेको तनहुँको दमौलीस्थित सेतीमादी नदी। वर्षाका कारण जिल्लाका नदी तथा खोलाहरूमा बहाव बढेको छ। तस्बिर: कृष्ण न्यौपाने/रासस
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भ्रष्टाचार बढेको भन्दै त्यसविरूद्ध प्रदर्शन गरेको छ। सोमबार दिउँसो पानी परेपछि काठमाडौंको बसन्तपुरमा ब्यानर ओढेर जुलुसमा सहभागी हुँदै प्रदर्शनकारी। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
एलसिडी राइटिङ ट्याबलेटका साथमा विद्यार्थीकञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८, बैजनाथ आधारभूत विद्यालयका विद्यार्थी आफूले पाएको ‘एलसिडी राइटिङ ट्याबलेट’ का साथमा। वडाध्यक्ष बहादुरसिंह महराले नगरपालिकाबाट आफूले पाउने पारिश्रमिक वापतको रकम खर्चेर ३० जना विद्यार्थीलाई ट्याबलेट उपलब्ध गराएका हुन्। तस्बिर: राजेन्द्रप्रसाद पनेरु/रासस
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भ्रष्टाचार बढेको भन्दै त्यसविरूद्ध प्रदर्शन गरेको छ। सोमबार दिउँसो पानी परेपछि काठमाडौंको बसन्तपुरमा ब्यानर ओढेर जुलुसमा सहभागी हुँदै प्रदर्शनकारी। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
राप्तीमा आएको बाढीदाङको देउखुरी राप्ती गाउँपालिका– ३, भालुबाङको पुलबाट देखिएको राप्ती नदी आएको बाढी। तस्बिर: रञ्जिता अधिकारी/रासस
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भ्रष्टाचार बढेको भन्दै त्यसविरूद्ध प्रदर्शन गरेको छ। सोमबार दिउँसो पानी परेपछि काठमाडौंको बसन्तपुरमा ब्यानर ओढेर जुलुसमा सहभागी हुँदै प्रदर्शनकारी। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
जनार्दन शर्माको पुनर्नियुक्तिविरूद्ध बानेश्वरमा प्रदर्शन गर्नेमाथि प्रहरीको हस्तक्षेपविवादमा मुछिएका माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्रीमा पुनर्नियुक्त भएकोमा विरोध गर्दै प्रदर्शन गर्नेहरूमाथि प्रहरीले हस्तक्षेप गरेको छ। तस्बिर: सेतोपाटी
प्रतिक्रिया दिनुहोस्