आजका तस्बिर- साउन १७
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरेर मनाइएको छ। नक्सालस्थित नागपोखरीमा भक्तजनले पूजाआजा गरी नाग पञ्चमी मनाएका छन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
नागपोखरीमा भक्तजनप्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरेर मनाइएको छ। नक्सालस्थित नागपोखरीमा भक्तजनले पूजाआजा गरी नाग पञ्चमी मनाएका छन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरेर मनाइएको छ। नक्सालस्थित नागपोखरीमा भक्तजनले पूजाआजा गरी नाग पञ्चमी मनाएका छन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
गैंडाकोटको बस्ती डुबानमाआइतबार रातिदेखि परेको अविरल वर्षाका कारण डुबानमा परेको नवलपुरको गैंडाकोट-४ को बस्ती। वर्षाको पानीको दीर्घकालीन निकास नहुँदा बर्सेनि यस क्षेत्र डुबानमा पर्ने गरेको छ। तस्वीरः टेकराज पोखरेल/रासस
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरेर मनाइएको छ। नक्सालस्थित नागपोखरीमा भक्तजनले पूजाआजा गरी नाग पञ्चमी मनाएका छन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
धान खेतमा युरिया छर्दै किसानकञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-३ जोनापुरका किसान धान खेतमा रासायनिक मल युरिया छर्दै। अनुदानको युरिया मल नपाउँदा किसानले भारतीय मल चर्को मूल्य तिरेर खेतमा छर्नु पर्ने बाध्यता रहेको छ। तस्वीर:राजेन्द्रप्रसाद पनेरु/रासस
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरेर मनाइएको छ। नक्सालस्थित नागपोखरीमा भक्तजनले पूजाआजा गरी नाग पञ्चमी मनाएका छन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
सेती नदीमा पानीको सतह बढेपछि रामघाटमा बनेको तालकेही दिन यताको अविरल वर्षापछि सेती नदीमा पानीको सतह बढ्दा मंगलबार दिउँसो पोखराको रामघाटमा बनेको ताल। तस्बिरः कृष्ण दवाडी/रासस
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरेर मनाइएको छ। नक्सालस्थित नागपोखरीमा भक्तजनले पूजाआजा गरी नाग पञ्चमी मनाएका छन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
धानको बीउ उखेल्दै किसानबर्दियाको बारबर्दिया नगरपालिका–११, फच्कहवामा खेत रोप्न धानको बीउ उखेल्दै किसान। तस्बिरः मेनका चौधरी/रासस
प्रतिक्रिया दिनुहोस्