आजका तस्बिर- साउन १८
अविरल वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको तटबन्ध फुटेर बस्तीमा पसेपछि उदयपुरको बेलका–८ खयरघारीकी स्थानीय बालबच्चा च्यापेर सुरक्षित स्थान तर्फ जाँदै। तस्बिरः राजु अधिकारी/सेतोपाटी
बाढीले बिस्थापितअविरल वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको तटबन्ध फुटेर बस्तीमा पसेपछि उदयपुरको बेलका–८ खयरघारीकी स्थानीय बालबच्चा च्यापेर सुरक्षित स्थान तर्फ जाँदै। तस्बिरः राजु अधिकारी/सेतोपाटी
अविरल वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको तटबन्ध फुटेर बस्तीमा पसेपछि उदयपुरको बेलका–८ खयरघारीकी स्थानीय बालबच्चा च्यापेर सुरक्षित स्थान तर्फ जाँदै। तस्बिरः राजु अधिकारी/सेतोपाटी
सप्तकोसी नदीमा बाढीतटबन्धन भत्काएर सप्तकोसीको भँगालो बस्तीमा पसेपछि विस्थापित भएका स्थानीय । तस्बिरः राजु अधिकारी/सेतोपाटी
अविरल वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको तटबन्ध फुटेर बस्तीमा पसेपछि उदयपुरको बेलका–८ खयरघारीकी स्थानीय बालबच्चा च्यापेर सुरक्षित स्थान तर्फ जाँदै। तस्बिरः राजु अधिकारी/सेतोपाटी
दाङको तुलसीपुरस्थित सिद्धार्थ बैंकमा भत्ता लिन आएका नागरिक । तस्बिरः दीपक बोहरा/राससबैंकमा भत्ता लिनेको भीड
अविरल वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको तटबन्ध फुटेर बस्तीमा पसेपछि उदयपुरको बेलका–८ खयरघारीकी स्थानीय बालबच्चा च्यापेर सुरक्षित स्थान तर्फ जाँदै। तस्बिरः राजु अधिकारी/सेतोपाटी
म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटको उपल्लो फाँटमा गरिएको स्थानीय जातको धान खेती । तस्बिरः ध्रुवसागर शर्मा/राससबगरफाँटको धान खेती
अविरल वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको तटबन्ध फुटेर बस्तीमा पसेपछि उदयपुरको बेलका–८ खयरघारीकी स्थानीय बालबच्चा च्यापेर सुरक्षित स्थान तर्फ जाँदै। तस्बिरः राजु अधिकारी/सेतोपाटी
घर हटाउँदै सशस्त्र प्रहरीबाढीको उच्च जोखिममा रहेको बेदकोट नगरपालिका-४ स्थित क्रिसन सार्कीको घर हटाउँदै सशस्त्र प्रहरी जवान । तस्बिरः रासस
प्रतिक्रिया दिनुहोस्