आजका तस्बिर- साउन १९
काठमाडौंका सडकमा हप्तौंदेखि फोहोर नउठ्दा राजधानी फेरि दुर्गन्धित हुन थालेको छ । तस्बिरः नबिनबाबु गुरूङ/सेतोपाटी
फोहरले फेरि भरिन थाले राजधानीका सडककाठमाडौंका सडकमा हप्तौंदेखि फोहोर नउठ्दा राजधानी फेरि दुर्गन्धित हुन थालेको छ । तस्बिरः नबिनबाबु गुरूङ/सेतोपाटी
काठमाडौंका सडकमा हप्तौंदेखि फोहोर नउठ्दा राजधानी फेरि दुर्गन्धित हुन थालेको छ । तस्बिरः नबिनबाबु गुरूङ/सेतोपाटी
मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिकमन्त्रिपरिषद्को बैठकले आगामी मंसिर ४ गते आइतबार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । तस्बिरः रोशन सापकोटा/रासस
काठमाडौंका सडकमा हप्तौंदेखि फोहोर नउठ्दा राजधानी फेरि दुर्गन्धित हुन थालेको छ । तस्बिरः नबिनबाबु गुरूङ/सेतोपाटी
हाते कागज उठाउँदै ज्येष्ठ नागरिकताप्लेजुङको सदरमुकाममा हाते कागज उद्योगमा सुकाएको हाते कागज उठाउँदै एक ज्येष्ठ नागरिक । तस्बिरः दिलकुमार लिम्बू/रासस
काठमाडौंका सडकमा हप्तौंदेखि फोहोर नउठ्दा राजधानी फेरि दुर्गन्धित हुन थालेको छ । तस्बिरः नबिनबाबु गुरूङ/सेतोपाटी
बन्दीपुरमा पर्यटकबन्दीपुरमा घुम्न आएका विदेशी पर्यटक । तस्बिरः सानेबहादुर नेपाली/रासस
काठमाडौंका सडकमा हप्तौंदेखि फोहोर नउठ्दा राजधानी फेरि दुर्गन्धित हुन थालेको छ । तस्बिरः नबिनबाबु गुरूङ/सेतोपाटी
अकबरे खुर्सानी किन्दै उपभोक्ताबुटवल उपमहानगरपालिका-४ स्थित थोक बिक्रेता पसलमा बिक्रीका लागि राखिएको अकबरे खुर्सानी खरिद गर्दै उपभोक्ता । तस्बिरः रासस
प्रतिक्रिया दिनुहोस्