आजका तस्बिर- साउन २०
बाढीको जोखिमा रहेको मेलम्ची १० र ११ जोडने इन्द्रावती खोलामा रहेको झोलुङ्गे पुल । तस्बिर: देवराज सुवेदी/रासस
जोखिममा झोलुङ्गे पुलबाढीको जोखिमा रहेको मेलम्ची १० र ११ जोडने इन्द्रावती खोलामा रहेको झोलुङ्गे पुल । तस्बिर: देवराज सुवेदी/रासस
बाढीको जोखिमा रहेको मेलम्ची १० र ११ जोडने इन्द्रावती खोलामा रहेको झोलुङ्गे पुल । तस्बिर: देवराज सुवेदी/रासस
खिचिक्कशुक्रबार राजधानीको भृकुटीमण्डपमा आयोजित आदिवासी जनजाति फिल्म फेस्टिबलमा सहभागी हुन आएका दुई युवती सेल्फी लिँदै। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
बाढीको जोखिमा रहेको मेलम्ची १० र ११ जोडने इन्द्रावती खोलामा रहेको झोलुङ्गे पुल । तस्बिर: देवराज सुवेदी/रासस
खड्गभवानी कोतबाट देखिएको तत्कालीन पर्वत राज्यको राजधानीम्याग्दीको बेनी नगरपालिका वडा नं २ मा रहेको ऐतिहासिक खड्गभवानी कोतबाट देखिएको चौबीसे राज्यअन्तर्गतको तत्कालीन पर्वत राज्यको राजधानी ढोलठान र कुरिलाखर्क । तस्बिर: ध्रुवसागर शर्मा/रासस
बाढीको जोखिमा रहेको मेलम्ची १० र ११ जोडने इन्द्रावती खोलामा रहेको झोलुङ्गे पुल । तस्बिर: देवराज सुवेदी/रासस
डुङ्गाकै भरमा वारपारकैलालीको भजनी नगरपालिकामा पर्ने कान्द्रा नदीमा डुङ्गाको सहायतामा नदी वारपार गर्दै स्थानीय । एघार वर्षदेखि निर्माणाधीन पक्की पुल नबन्दा स्थानीयहरु नदीमा जोखिम मोलेर डुङ्गामै सवार गर्न बाध्य छन् । तस्बिर: झलनाथ खनाल/रासस
बाढीको जोखिमा रहेको मेलम्ची १० र ११ जोडने इन्द्रावती खोलामा रहेको झोलुङ्गे पुल । तस्बिर: देवराज सुवेदी/रासस
सुर्खेत उपत्यकाको थारु गाउँसुर्खेतको वीरेन्द्रनगर-९ कालीमाटीस्थित थारु गाउँ । एकीकृत रहेका बस्तीहरु वडा विभाजनको क्रममा छिन्नभिन्न हुन पुगेका छन् । तस्बिर: प्रकाश अधिकारी/रासस
प्रतिक्रिया दिनुहोस्