आजका तस्बिर- साउन २१
म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको खाम्लामा पहिराले बाटो बगाइ दिएपछि जोखिम मोलेर पहिराको बाटो छिचोल्दै विद्यालय जान लागेका विद्यार्थी। तस्बिर: ध्रुवसागर शर्मा/रासस
पहिरोको बाटो छिचोलेर विद्यालयम्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको खाम्लामा पहिराले बाटो बगाइ दिएपछि जोखिम मोलेर पहिराको बाटो छिचोल्दै विद्यालय जान लागेका विद्यार्थी। तस्बिर: ध्रुवसागर शर्मा/रासस
म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको खाम्लामा पहिराले बाटो बगाइ दिएपछि जोखिम मोलेर पहिराको बाटो छिचोल्दै विद्यालय जान लागेका विद्यार्थी। तस्बिर: ध्रुवसागर शर्मा/रासस
भोजपुरको छाँगे झर्नाभोजपुरको षडानन्द नगरपालिका-३ खार्ताम्छा रहेको जिल्लाकै सबैभन्दा अग्लो छाँगे झर्ना। प्राकृतिक रूपमा मनोरम रहेको यो झरना १३९ मिटर अग्लो छ। तस्बिर: युवराज विष्ट/रासस
म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको खाम्लामा पहिराले बाटो बगाइ दिएपछि जोखिम मोलेर पहिराको बाटो छिचोल्दै विद्यालय जान लागेका विद्यार्थी। तस्बिर: ध्रुवसागर शर्मा/रासस
बाढीले स्काभेटरमा क्षतिमेलम्ची नगरपालिका–११ सिमखेतमा सडक छेउमा राखिएका स्काभेटर। गएरातिको बाढीले यसमा क्षति पुर्‍याएको छ। तस्बिर: देवराज सुवेदी/ रासस
म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको खाम्लामा पहिराले बाटो बगाइ दिएपछि जोखिम मोलेर पहिराको बाटो छिचोल्दै विद्यालय जान लागेका विद्यार्थी। तस्बिर: ध्रुवसागर शर्मा/रासस
पहिलो बैठकनेपाल समाजवादी पार्टीको केन्द्रीय समितिको प्रथम पूर्ण बैठकमा बोल्दै अध्यक्ष बाबुराम भट्टराई। तस्बिर: हिसिला यमी
म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको खाम्लामा पहिराले बाटो बगाइ दिएपछि जोखिम मोलेर पहिराको बाटो छिचोल्दै विद्यालय जान लागेका विद्यार्थी। तस्बिर: ध्रुवसागर शर्मा/रासस
सडक अवरोधललितपुरको नख्खु-भैंसेपाटी सडकखण्ड पिच गर्न माग गर्दै विरोधस्वरूप सडक अवरूद्ध गर्दै स्थानीय। तस्बिर: राजन थापा
प्रतिक्रिया दिनुहोस्