आजका तस्बिर-साउन २७
काठमाडौंको बसन्तपुरमा गाईजात्राको अवसरमा सहभागी। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा श्रृंगारी आ-आफ्ना क्षेत्रमा परिक्रमा गराउने गरिन्छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
गाईजात्राकाठमाडौंको बसन्तपुरमा गाईजात्राको अवसरमा सहभागी। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा श्रृंगारी आ-आफ्ना क्षेत्रमा परिक्रमा गराउने गरिन्छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
काठमाडौंको बसन्तपुरमा गाईजात्राको अवसरमा सहभागी। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा श्रृंगारी आ-आफ्ना क्षेत्रमा परिक्रमा गराउने गरिन्छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
खयर भारनीमा भक्तजनको घुइँचोम्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ खयरलेकमा अवस्थित प्रसिद्ध धार्मिकस्थल खयर भारनीमा जनै पूर्णिमाको अवसरमा शुक्रबार पूजा अर्चना र भाकलका लागि पुगेका भक्तजनहरू। ताल र ताल परिसरको खयर भारनी माताको थानमा पूजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ। तस्वीरः कमल खत्री/रासस
काठमाडौंको बसन्तपुरमा गाईजात्राको अवसरमा सहभागी। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा श्रृंगारी आ-आफ्ना क्षेत्रमा परिक्रमा गराउने गरिन्छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
माछा मार्दै बालबालिकासप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित मंसापुरमा माछा मार्दै गरेको बालबालिका। तस्वीर: अरुणकुमार यादव, रासस
काठमाडौंको बसन्तपुरमा गाईजात्राको अवसरमा सहभागी। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा श्रृंगारी आ-आफ्ना क्षेत्रमा परिक्रमा गराउने गरिन्छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
बबई नदीमा स्नान गर्दै भक्तजनजनैपूर्णिमाका दिन शुक्रबार बिहान घोराही –५, बबई नदीमा स्नान र जनै फेर्न पुगेका भक्तजन। तस्बिर : रञ्जिता अधिकारी/रासस
काठमाडौंको बसन्तपुरमा गाईजात्राको अवसरमा सहभागी। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा श्रृंगारी आ-आफ्ना क्षेत्रमा परिक्रमा गराउने गरिन्छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
हनुमानढोका परिसरमा बसेका साधुकाठमाडौंको हनुमानढोका परिसरमा बसेका साधुहरू। तस्बिर: प्रदीपराज वन्त/रासस
प्रतिक्रिया दिनुहोस्