आजका तस्बिर- साउन २९
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा समुन्द्री सतहदेखि चार हजार ६३० मिटर उचाइमा अवस्थित खयर ताल। तस्बिर: कमल खत्री/रासस
खयर तालम्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा समुन्द्री सतहदेखि चार हजार ६३० मिटर उचाइमा अवस्थित खयर ताल। तस्बिर: कमल खत्री/रासस
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा समुन्द्री सतहदेखि चार हजार ६३० मिटर उचाइमा अवस्थित खयर ताल। तस्बिर: कमल खत्री/रासस
हरियो धानसप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित मंसापुरमा वर्षा भएपछि देखिएको हरियो धान। तस्बिर: अरूणकुमार यादव/रासस
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा समुन्द्री सतहदेखि चार हजार ६३० मिटर उचाइमा अवस्थित खयर ताल। तस्बिर: कमल खत्री/रासस
लायकू भैल नाचमध्यपुर थिमिको ऐतिहासिक लायकू भैल नाच शनिबार रातिबाट बालकुमारी मन्दिर परिसरमा प्रदर्शनी गर्दै। यो नाच गाईजात्राको भोलिपल्टदेखि चार दिन रातभर प्रदर्शन गर्ने गरिन्छ। तस्बिर: रमेश गिरी/रासस
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा समुन्द्री सतहदेखि चार हजार ६३० मिटर उचाइमा अवस्थित खयर ताल। तस्बिर: कमल खत्री/रासस
गोदाममा मलकृषि सामग्री कम्पनी प्रदेश नं १ कार्यालय विराटनगरमा आइतबार आएको युरिया मल गोदाममा राख्दै कामदार। कम्पनीले आजदेखि सहकारीमार्फत मल बिक्री वितरण कार्य सुरू गरेको छ। तस्बिर: मनोज दाहाल/रासस
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा समुन्द्री सतहदेखि चार हजार ६३० मिटर उचाइमा अवस्थित खयर ताल। तस्बिर: कमल खत्री/रासस
फोहोरविरूद्ध आन्दोलनकाठमाडौंमा फोहोर व्यवस्थापन नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गरेको विरोध प्रदर्शन। तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा समुन्द्री सतहदेखि चार हजार ६३० मिटर उचाइमा अवस्थित खयर ताल। तस्बिर: कमल खत्री/रासस
शिवको मूर्तिनेपालबाट चोरी भएर अमेरिका पुगेको पुरातात्विक महत्वको प्रस्तरबाट निर्मित दुई साधुका बीचमा उभिएको शिवको मूर्ति फिर्ता भएको छ। तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी
प्रतिक्रिया दिनुहोस्