आजका तस्बिर- साउन ३०
साउनको अन्तिम सोमबार पशुपतिनाथ मन्दिरमा एक श्रद्धालु। अन्तिम सोमबार पशुपतिसहित मुलुकभरका शिवालयमा भक्तजनको भीडभाड छ। तस्बिरः नवीनबाबु गुरूङ
साउने सोमबारसाउनको अन्तिम सोमबार पशुपतिनाथ मन्दिरमा एक श्रद्धालु। अन्तिम सोमबार पशुपतिसहित मुलुकभरका शिवालयमा भक्तजनको भीडभाड छ। तस्बिरः नवीनबाबु गुरूङ
साउनको अन्तिम सोमबार पशुपतिनाथ मन्दिरमा एक श्रद्धालु। अन्तिम सोमबार पशुपतिसहित मुलुकभरका शिवालयमा भक्तजनको भीडभाड छ। तस्बिरः नवीनबाबु गुरूङ
भ्यूटावरबाट देखिएको बागलुङ बजारबागलुङ नगरपालिका–१० स्थित पर्यटकीय गाउँ भकुण्डेमा रहेको भ्यूटावरबाट सोमबार बिहान देखिएको बागलुङ बजार। तस्वीर: रामबहादुर थापा/रासस
साउनको अन्तिम सोमबार पशुपतिनाथ मन्दिरमा एक श्रद्धालु। अन्तिम सोमबार पशुपतिसहित मुलुकभरका शिवालयमा भक्तजनको भीडभाड छ। तस्बिरः नवीनबाबु गुरूङ
पशुपति क्षेत्रको वनकाली उद्यानअघि फुटेको ढलपशुपति क्षेत्रको वनकालीमा ढल फुटेर सडक माथिबाट बगेको अवस्था। चार दिनदेखि फुटेको ढल नबनाउँदा साउनको अन्तिम सोमबार पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आएका भक्तजन प्रभावित भएका छन्। तस्बिर: पूर्णप्रसाद मिश्र/रासस
साउनको अन्तिम सोमबार पशुपतिनाथ मन्दिरमा एक श्रद्धालु। अन्तिम सोमबार पशुपतिसहित मुलुकभरका शिवालयमा भक्तजनको भीडभाड छ। तस्बिरः नवीनबाबु गुरूङ
कोप्रे झरनामा युवक-युवती रमाउँदैम्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा पर्ने कोप्रे झरनामा रमाउँदै युवक–युवती। तस्बिर: ध्रुवसागर शर्मा/रासस
साउनको अन्तिम सोमबार पशुपतिनाथ मन्दिरमा एक श्रद्धालु। अन्तिम सोमबार पशुपतिसहित मुलुकभरका शिवालयमा भक्तजनको भीडभाड छ। तस्बिरः नवीनबाबु गुरूङ
झोलुङ्गे पुलघोराही उपमहानगरपालिका–१० लमडरुवामा निर्मित झोलुङ्गे पुल। यो पुल बनेपछि जलकुन्डी, तल्लो लमडरुवालगायतका विद्यार्थी र स्थानीय बासिन्दालाई आवतजावत गर्न सहज भएको छ। तस्बिर: रञ्जिता अधिकारी/रासस
प्रतिक्रिया दिनुहोस्