आजका तस्बिर- साउन ३१
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहित नेपाल समाजवादी पार्टीका नेताहरू माओवादीको चिन्हमा चुनाव लड्ने सहमतिपछि तस्बिर खिच्दै दुवै दलका शीर्ष नेताहरू। तस्बिर सौजन्य: रमेश मल्ल/ प्रचण्डको सचिवालय
हाँसोपूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहित नेपाल समाजवादी पार्टीका नेताहरू माओवादीको चिन्हमा चुनाव लड्ने सहमतिपछि तस्बिर खिच्दै दुवै दलका शीर्ष नेताहरू। तस्बिर सौजन्य: रमेश मल्ल/ प्रचण्डको सचिवालय
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहित नेपाल समाजवादी पार्टीका नेताहरू माओवादीको चिन्हमा चुनाव लड्ने सहमतिपछि तस्बिर खिच्दै दुवै दलका शीर्ष नेताहरू। तस्बिर सौजन्य: रमेश मल्ल/ प्रचण्डको सचिवालय
दल दर्तासमीक्षा बाँस्कोटाको अध्यक्षतामा विवेकशील साझा पार्टी निर्वाचन आयोगमा दल दर्ता गर्दै अध्यक्ष सहितका नेताहरू। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहित नेपाल समाजवादी पार्टीका नेताहरू माओवादीको चिन्हमा चुनाव लड्ने सहमतिपछि तस्बिर खिच्दै दुवै दलका शीर्ष नेताहरू। तस्बिर सौजन्य: रमेश मल्ल/ प्रचण्डको सचिवालय
दल दर्ता गर्दै कांग्रेसनेपली कांग्रेसले मंसिर ४ गते हुने चुनावमा भाग लिनका लागि आज निर्वाचन आयोगमा दल दर्ता गरेको छ। कांग्रेसले दल दर्ताको जिम्मेवारी मुख्य सचिव कृष्णप्रसाद पौडेललाई दिएको थियो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहित नेपाल समाजवादी पार्टीका नेताहरू माओवादीको चिन्हमा चुनाव लड्ने सहमतिपछि तस्बिर खिच्दै दुवै दलका शीर्ष नेताहरू। तस्बिर सौजन्य: रमेश मल्ल/ प्रचण्डको सचिवालय
घरको बार्दलीमा राखिएको मकैपाल्पाको रम्भा गाउँपालिका-१ हुँगीस्थित एक घरको बार्दलीमा राखिएको मकै। कीरा लाग्नबाट बचाउन झुत्ता बनाएर गाउँघरमा यसरी मकै राख्ने प्रचलन छ। तस्वीर:सुशीला रेग्मी/रासस
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहित नेपाल समाजवादी पार्टीका नेताहरू माओवादीको चिन्हमा चुनाव लड्ने सहमतिपछि तस्बिर खिच्दै दुवै दलका शीर्ष नेताहरू। तस्बिर सौजन्य: रमेश मल्ल/ प्रचण्डको सचिवालय
घाँस बोकेर फर्कंदै महिलाशुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सनवोरा नदी बगरबाट घाँस काटेर घर फर्कंदै गरेका महिला। तस्वीर: राजेन्द्रप्रसाद पनेरु/रासस
प्रतिक्रिया दिनुहोस्