आजका तस्बिर- भदौ १
वरिष्ठ अधिवक्ताको उपाधि ग्रहण गर्दै कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा ‘बन्दी’। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
कानुन मन्त्री वरिष्ठ अधिवक्तावरिष्ठ अधिवक्ताको उपाधि ग्रहण गर्दै कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा ‘बन्दी’। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
वरिष्ठ अधिवक्ताको उपाधि ग्रहण गर्दै कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा ‘बन्दी’। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
देउडा खेल्दैहुम्लाको सदरमुकाम सिमकोटकमा साउने पूर्णिमाको अवसरमा आयोजना गरिएको देउडा खेलमा स्थानीय पहिरनमा सजिएर देउडा खेल्दै महिलाहरू। तस्बिरः दाने बोहरा/रासस
वरिष्ठ अधिवक्ताको उपाधि ग्रहण गर्दै कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा ‘बन्दी’। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
सिकादीप बस्तीबागलुङ नगरपालिका–११, रायडाँडामा रहेको एक्लो बस्ती सिकादीप। सिकादीपमा बसोबास गर्ने विश्वकर्मा समुदाय कालीगढी पेशामा आबद्ध छन्। तस्बिर: रामबहादुर थापा/रासस
वरिष्ठ अधिवक्ताको उपाधि ग्रहण गर्दै कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा ‘बन्दी’। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
भ्यू टावरबाट मोबाइल दृश्य कैद गर्दैबागलुङ नगरपालिका–१० स्थित होमस्टे गाउँको शिरमा रहेको भकुण्डे भ्यू टावरबाट बागलुङ बजारको दृश्य मोबाइलमा कैद गर्दै आन्तरिक पर्यटक। तस्बिरः खेमराज गौतम/रासस
वरिष्ठ अधिवक्ताको उपाधि ग्रहण गर्दै कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा ‘बन्दी’। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
गोरखा संग्रहालयमा पृथ्वीनारायण शाहको प्रतिबिम्बगोरखा संग्रहालय परिसरमा तत्कालीन राजा पृथ्वीनारायण शाहको भेषभूषा र हाउभाउ झल्कने 'प्रतिबिम्ब' बनि घोडा चढेका व्यक्ति। 'प्रतिबिम्बमा श्री ५ पृथ्वीनारायण शाह'को बुधबार शुभारम्भसँगै अब यहाँ घुम्न आउने पर्यटकले पृथ्वीनारायण शाह र कालु पाँडेको उक्त प्रतिबिम्बसँग तस्बिर खिच्न पाउने छन्। तस्बिर: दीपक श्रेष्ठ/रासस
प्रतिक्रिया दिनुहोस्