आजका तस्बिर- भदौ २
राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार आह्वान गरेको छ। पार्टी कार्यालय बसुन्धारामा पत्रकार सम्मेलन गर्दै पार्टीले उम्मेदवार आह्वान गरेको हो। तस्बिर: नवीनबाबु गुरूङ
पत्रकार सम्मेलनराष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार आह्वान गरेको छ। पार्टी कार्यालय बसुन्धारामा पत्रकार सम्मेलन गर्दै पार्टीले उम्मेदवार आह्वान गरेको हो। तस्बिर: नवीनबाबु गुरूङ
राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार आह्वान गरेको छ। पार्टी कार्यालय बसुन्धारामा पत्रकार सम्मेलन गर्दै पार्टीले उम्मेदवार आह्वान गरेको हो। तस्बिर: नवीनबाबु गुरूङ
‘अमेरिकन आइडल’का उपविजेता 'आर्थर गन'टुबोर्ग बियरले आयोजना गरेको पत्रकार सम्मेलनमा सन् २०२० को अमेरिकी गायन रियालिटी सो ‘अमेरिकन आइडल’का उपविजेता आर्थर गन अर्थात् गायक दिवेश पोखरेल। आर्थरले ‘होम कमिङ टुर’अन्तर्गत यसै महिना काठमाडौं, पोखरा, चितवन, बुटवल, धरानलगायत सहरमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिने आयोजकले बताएको छ। तस्बिर: नवीनबाबु गुरूङ
राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार आह्वान गरेको छ। पार्टी कार्यालय बसुन्धारामा पत्रकार सम्मेलन गर्दै पार्टीले उम्मेदवार आह्वान गरेको हो। तस्बिर: नवीनबाबु गुरूङ
प्रधानमन्त्री देउवालगायतराष्ट्रिय सुरक्षा परिषद्ले भद्रकालीस्थित नेपाली सेनाको मुख्यालय जंगी अड्डामा आयोजना गरेको 'नेपालमा खाद्य सुरक्षा' विषयक सेमिनार समापन समारोहमा बिहीबार सहभागी प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानसेनापति प्रभुराम शर्मालगायत। तस्बिर: रोशन सापकोटा/रासस
राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार आह्वान गरेको छ। पार्टी कार्यालय बसुन्धारामा पत्रकार सम्मेलन गर्दै पार्टीले उम्मेदवार आह्वान गरेको हो। तस्बिर: नवीनबाबु गुरूङ
गर्मी छल्न स्नान गर्दै पर्यटककेही दिनदेखि अत्यधिक गर्मी बढेसंँगै सुनसरी कोसी गाउँपालिका–४, कोसी कटानमा रहेको सिमसारको पानीमा नुहाउँदै आन्तरिक पर्यटक। यहाँको पानी सप्तकोसी नदीको जस्तै चिसो हुने भएकाले गर्मीयामका बेला नुहाउनेहरूको भिड लाग्ने गर्छ। तस्बिर: अजितकुमार झा/रासस
राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार आह्वान गरेको छ। पार्टी कार्यालय बसुन्धारामा पत्रकार सम्मेलन गर्दै पार्टीले उम्मेदवार आह्वान गरेको हो। तस्बिर: नवीनबाबु गुरूङ
पर्यटकीयस्थल खोप्राअन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ , पाउद्वारमा रहेको पर्यटकीयस्थल खोप्रा र पृष्ठभूमिबाट देखिएको धौलागिरि हिमाल। तस्बिर: कमल खत्री/रासस
प्रतिक्रिया दिनुहोस्