आजका तस्बिरहरू- भदौ ३
शुक्रबार पाटनको कृष्ण मन्दिर परिसरमा श्रीकृष्णको भेषमा एक बालक।  वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
बाल श्रीकृष्णशुक्रबार पाटनको कृष्ण मन्दिर परिसरमा श्रीकृष्णको भेषमा एक बालक। वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
शुक्रबार पाटनको कृष्ण मन्दिर परिसरमा श्रीकृष्णको भेषमा एक बालक।  वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
हाँसपोखरीभोजपुरको टेम्केमैयुङ गाउँपालिकामा अवस्थित हाँसपोखरी। तस्बिर: युवराज विष्ट/रासस
शुक्रबार पाटनको कृष्ण मन्दिर परिसरमा श्रीकृष्णको भेषमा एक बालक।  वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
अन्नपूर्ण हिमालम्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारको पर्यटकीयस्थल खयरलेकबाट देखिएको अन्नपूर्ण हिमाल। यहाँबाट अन्नपूर्ण हिमाल नजिकबाट अवलोकन गर्न सकिन्छ। तस्बिर:कमल खत्री/रासस
शुक्रबार पाटनको कृष्ण मन्दिर परिसरमा श्रीकृष्णको भेषमा एक बालक।  वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
भेंडा चराउन लैजाँदै महिलाकञ्चनपुरको बेलौरी नगरपालिका–२, दिनापुरका महिला भेंडा चराउन लैजाँदै। तराई क्षेत्रमा पाइने यस प्रजातिको भेंडा पाल्ने किसान घट्दै गएपछि लोपोन्मुख अवस्थामा पुग्न थालेको छ।तस्वीर: राजेन्द्रप्रसाद पनेरु/रासस
शुक्रबार पाटनको कृष्ण मन्दिर परिसरमा श्रीकृष्णको भेषमा एक बालक।  वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
राष्ट्रपति भण्डारीले कृष्ण मन्दिर दर्शन गर्दैराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार भाद्र कृष्ण अष्टमी अर्थात् ‘श्रीकृष्ण जन्माष्टमी’ पर्वका अवसरमा पाटनको कृष्ण मन्दिर दर्शन गर्दै। तस्वीर: सुभानु आचार्य/रासस
प्रतिक्रिया दिनुहोस्