आजका तस्बिर- भदौ १८
गौरा पर्व हर्षोल्लासका साथ काठमाडौंमा मनाइएको छ। विशेषगरी सुदूरपश्चिम क्षेत्रमा मनाइने धार्मिक तथा सांस्कृतिक महत्त्वको यो पर्व  शनिबार दिउँसो राजधानीको टुँडिखेलमा बृहत् धार्मिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाइएको हो। तस्बिर: नवीनबाबु गुरूङ
मनाइयो गौरा पर्वगौरा पर्व हर्षोल्लासका साथ काठमाडौंमा मनाइएको छ। विशेषगरी सुदूरपश्चिम क्षेत्रमा मनाइने धार्मिक तथा सांस्कृतिक महत्त्वको यो पर्व शनिबार दिउँसो राजधानीको टुँडिखेलमा बृहत् धार्मिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाइएको हो। तस्बिर: नवीनबाबु गुरूङ
गौरा पर्व हर्षोल्लासका साथ काठमाडौंमा मनाइएको छ। विशेषगरी सुदूरपश्चिम क्षेत्रमा मनाइने धार्मिक तथा सांस्कृतिक महत्त्वको यो पर्व  शनिबार दिउँसो राजधानीको टुँडिखेलमा बृहत् धार्मिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाइएको हो। तस्बिर: नवीनबाबु गुरूङ
फेँदीमा बस्ती निर्माणबागलुङ नगरपालिका–४ स्थित कुँडुले फेँदी बस्ती। केही वर्षअगाडिसम्म खुला खेतीयोग्य जमिन भएको फेँदीमा अहिले तीव्र गतिमा बस्ती निर्माण भइरहेको छ। तस्बिर: डम्मर बुढा मगर/रासस
गौरा पर्व हर्षोल्लासका साथ काठमाडौंमा मनाइएको छ। विशेषगरी सुदूरपश्चिम क्षेत्रमा मनाइने धार्मिक तथा सांस्कृतिक महत्त्वको यो पर्व  शनिबार दिउँसो राजधानीको टुँडिखेलमा बृहत् धार्मिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाइएको हो। तस्बिर: नवीनबाबु गुरूङ
आफ्नै भेषभूषामा लिम्बू महिलाकिराँत याक्थुङ चुम्लुङको ३४औं स्थापना दिवसका अवसरमा झापाको विर्तामोडमा आयोजना गरिएको कार्यक्रममा सहभागी आफ्नै भेषभूषामा सजिएका लिम्बू महिला। तस्बिर: यज्ञराज आङदेम्बे/रासस
गौरा पर्व हर्षोल्लासका साथ काठमाडौंमा मनाइएको छ। विशेषगरी सुदूरपश्चिम क्षेत्रमा मनाइने धार्मिक तथा सांस्कृतिक महत्त्वको यो पर्व  शनिबार दिउँसो राजधानीको टुँडिखेलमा बृहत् धार्मिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाइएको हो। तस्बिर: नवीनबाबु गुरूङ
हिमालको फेदीमा सुन्दर विद्यालयसिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्वर ६ मा रहेको थाङ्पालधाप माध्यामिक विद्यालय। तस्बिर: रुपक पुरी/रासस
गौरा पर्व हर्षोल्लासका साथ काठमाडौंमा मनाइएको छ। विशेषगरी सुदूरपश्चिम क्षेत्रमा मनाइने धार्मिक तथा सांस्कृतिक महत्त्वको यो पर्व  शनिबार दिउँसो राजधानीको टुँडिखेलमा बृहत् धार्मिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाइएको हो। तस्बिर: नवीनबाबु गुरूङ
भोजपुरको टक्सार विमानस्थलभोजपुर नगरपालिका १२ टक्सारमा रहेको भोजपुरको एक मात्र टक्सार विमानस्थल। भोजपुर सदरमुकामबाट पाँच किलोमिटर दुरीमा रहेको यस विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले हप्तामा सातै दिन भोजपुर-काठमाडौँ उडान भर्दै आएको छ। तस्बिर: युवराज विष्ट, रासस
प्रतिक्रिया दिनुहोस्