आजका तस्बिर- भदौ १९
प्रधान सेनापति प्रभुराम शर्माको निमन्त्रणामा आइतबार अपरान्ह नेपाल भ्रमण आइपुगेका भारतीय सेना प्रमुख मनोज पाण्डे।  ११ सदस्यीय टोलीको नेतृत्व गर्दै पाण्डे आइतबार काठमाडौं आइपुगेका हुन्। उनलाई  नेपाली सेनाका रथी बालकृष्ण कार्कीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन्। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
भारतीय सेना प्रमुख नेपालमाप्रधान सेनापति प्रभुराम शर्माको निमन्त्रणामा आइतबार अपरान्ह नेपाल भ्रमण आइपुगेका भारतीय सेना प्रमुख मनोज पाण्डे। ११ सदस्यीय टोलीको नेतृत्व गर्दै पाण्डे आइतबार काठमाडौं आइपुगेका हुन्। उनलाई नेपाली सेनाका रथी बालकृष्ण कार्कीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन्। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
प्रधान सेनापति प्रभुराम शर्माको निमन्त्रणामा आइतबार अपरान्ह नेपाल भ्रमण आइपुगेका भारतीय सेना प्रमुख मनोज पाण्डे।  ११ सदस्यीय टोलीको नेतृत्व गर्दै पाण्डे आइतबार काठमाडौं आइपुगेका हुन्। उनलाई  नेपाली सेनाका रथी बालकृष्ण कार्कीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन्। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
गौरा विसर्जनका लागि लैजाँदैशुक्लाफाँटाका ब्रतालु महिलाहरू गौरा विसर्जनका लागि लैजाँदै। तस्बिरः राजेन्द्रप्रसाद पनेरू/ रासस
प्रधान सेनापति प्रभुराम शर्माको निमन्त्रणामा आइतबार अपरान्ह नेपाल भ्रमण आइपुगेका भारतीय सेना प्रमुख मनोज पाण्डे।  ११ सदस्यीय टोलीको नेतृत्व गर्दै पाण्डे आइतबार काठमाडौं आइपुगेका हुन्। उनलाई  नेपाली सेनाका रथी बालकृष्ण कार्कीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन्। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
कागेश्वरी मन्दिरमा भक्तजनहनुमानढोका दरबार परिसरमा रहेको कागेश्वरी मन्दिरमा दर्शन गर्न लामबद्ध भक्तजन। तस्बिरः रत्न श्रेष्ठ/ रासस
प्रधान सेनापति प्रभुराम शर्माको निमन्त्रणामा आइतबार अपरान्ह नेपाल भ्रमण आइपुगेका भारतीय सेना प्रमुख मनोज पाण्डे।  ११ सदस्यीय टोलीको नेतृत्व गर्दै पाण्डे आइतबार काठमाडौं आइपुगेका हुन्। उनलाई  नेपाली सेनाका रथी बालकृष्ण कार्कीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन्। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
द्वन्द्वपीडितका कथाअपांगता भएका द्वन्द्वपीडितको राष्ट्रिय सञ्जालद्वारा वीरेन्द्रनगरको घण्टाघर चोकमा आयोजित फोटो प्रर्दशनी। तस्बिरः प्रकाश अधिकारी/ रासस
प्रधान सेनापति प्रभुराम शर्माको निमन्त्रणामा आइतबार अपरान्ह नेपाल भ्रमण आइपुगेका भारतीय सेना प्रमुख मनोज पाण्डे।  ११ सदस्यीय टोलीको नेतृत्व गर्दै पाण्डे आइतबार काठमाडौं आइपुगेका हुन्। उनलाई  नेपाली सेनाका रथी बालकृष्ण कार्कीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन्। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
गुरूजुको पल्टनइन्द्रजात्राका अवसरमा भोटाहिटीमा ल्याएको लिङ्गो आइतबार बिहान शुभसाइत तान्ने क्रममा गुरुजुको पल्टनले बढाइँ दिन तयारी गर्दै। तस्बिरःरासस
प्रतिक्रिया दिनुहोस्