आजका तस्बिर- भदौ २०
भोलि मंगलबारदेखि काठमाडौंमा आयोजना हुने छैठौं संस्करणको साफ महिला च्याम्पियनसिप-२०२२ को ट्रफी अनावरण कार्यक्रममा सहभागी सातै मुलुकका कप्तानहरू। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
महिला साफ भोलिदेखिभोलि मंगलबारदेखि काठमाडौंमा आयोजना हुने छैठौं संस्करणको साफ महिला च्याम्पियनसिप-२०२२ को ट्रफी अनावरण कार्यक्रममा सहभागी सातै मुलुकका कप्तानहरू। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
भोलि मंगलबारदेखि काठमाडौंमा आयोजना हुने छैठौं संस्करणको साफ महिला च्याम्पियनसिप-२०२२ को ट्रफी अनावरण कार्यक्रममा सहभागी सातै मुलुकका कप्तानहरू। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
गोंगबुमा डोजर चल्दैगोंगबुमा बनेका अनधिकृत संरचना हटाउने क्रममा काठमाडौं महानगरपालिकाको डोजर। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
भोलि मंगलबारदेखि काठमाडौंमा आयोजना हुने छैठौं संस्करणको साफ महिला च्याम्पियनसिप-२०२२ को ट्रफी अनावरण कार्यक्रममा सहभागी सातै मुलुकका कप्तानहरू। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
किमलिङको जौ खेतीहिमाल पारिको जिल्ला मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ किमलिङमा गरिएको जौ खेती। तस्बिर: ध्रुबसागर शर्मा/रासस
भोलि मंगलबारदेखि काठमाडौंमा आयोजना हुने छैठौं संस्करणको साफ महिला च्याम्पियनसिप-२०२२ को ट्रफी अनावरण कार्यक्रममा सहभागी सातै मुलुकका कप्तानहरू। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
कुश्मा–कैया झोलुङ्गे पुलपर्वत र बागलुङलाई जोडन बनाइएको कुश्मा–कैया झोलुङ्गे पुल। यस पुलको लम्बाइ ३४७ मिटर र उचाइ १४६ मिटर रहेको छ। तस्बिर: सुमनजंग थापा/रासस
भोलि मंगलबारदेखि काठमाडौंमा आयोजना हुने छैठौं संस्करणको साफ महिला च्याम्पियनसिप-२०२२ को ट्रफी अनावरण कार्यक्रममा सहभागी सातै मुलुकका कप्तानहरू। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
भारतका स्थल सेनाअध्यI पाण्डेलाई सेनाको टुकडीले सलामी दिँदैप्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा नेपालको पाँच दिने भ्रमणमा आएका भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा सोमबार सेनाको टुकडीले सलामी दिँदै। तस्वीर: रत्न श्रेष्ठ/रासस
प्रतिक्रिया दिनुहोस्