आजका तस्बिर- भदौ २१
दशरथ रंगशालामा मंगलबार नेपाल र भुटानबीच साफ महिला च्याम्पियनसिप प्रतियोगितामा पहिलो गोल हानेपछि खुसी हुँदै खेलाडी। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
खुसीदशरथ रंगशालामा मंगलबार नेपाल र भुटानबीच साफ महिला च्याम्पियनसिप प्रतियोगितामा पहिलो गोल हानेपछि खुसी हुँदै खेलाडी। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
दशरथ रंगशालामा मंगलबार नेपाल र भुटानबीच साफ महिला च्याम्पियनसिप प्रतियोगितामा पहिलो गोल हानेपछि खुसी हुँदै खेलाडी। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
असन बजारकाठमाडौंको असन बजारमा बिक्रीका लागि झुन्ड्याइएका लुगाहरू। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
दशरथ रंगशालामा मंगलबार नेपाल र भुटानबीच साफ महिला च्याम्पियनसिप प्रतियोगितामा पहिलो गोल हानेपछि खुसी हुँदै खेलाडी। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
पानीमा रूझ्दै फुटबलदशरथ रंगशालामा नेपाल र भुटानबीच साफ महिला च्याम्पियनसिप प्रतियोगितामा पानीमा रूझेर फुटबल खेल्दै खेलाडी। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
दशरथ रंगशालामा मंगलबार नेपाल र भुटानबीच साफ महिला च्याम्पियनसिप प्रतियोगितामा पहिलो गोल हानेपछि खुसी हुँदै खेलाडी। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
चियाबारीमा चियापत्ती टिप्दै मजदुरमाछापुच्छ्रे गाउँपालिका-८ ल्वाङगाउँको चियाबारीमा चियापत्ती टिप्दै स्थानीय मजदुर। तस्बिरः जमुनावर्षा शर्मा/ रासस
दशरथ रंगशालामा मंगलबार नेपाल र भुटानबीच साफ महिला च्याम्पियनसिप प्रतियोगितामा पहिलो गोल हानेपछि खुसी हुँदै खेलाडी। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
फुटबलदशरथ रंगशालामा साफ महिला च्याम्पियनसिप अन्तरगत नेपाल र भुटानबीच जारी खेलमा बल छक्याएर गोल पोष्टमा प्रहार गर्दै नेपाली खेलाडी। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्