आजका तस्बिर-२२
बुधबार हनुमानढोकामा य: सिं ठड्याउँदै नेपाली सेना। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
इन्द्रजात्राबुधबार हनुमानढोकामा य: सिं ठड्याउँदै नेपाली सेना। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
बुधबार हनुमानढोकामा य: सिं ठड्याउँदै नेपाली सेना। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
पल्टनहनुमानढोकामा य:सिं ठड्याउनेक्रममा गुरूजु पल्टन। तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी
बुधबार हनुमानढोकामा य: सिं ठड्याउँदै नेपाली सेना। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
हरियालीकाभ्रे कोसीपारिस्थित भुम्लु गाउँपालिका–७ भुम्लुबेँसीमा धान खेतीले देखिएको हरियाली दृश्य। तस्बिर: पेमा लामा/रासस
बुधबार हनुमानढोकामा य: सिं ठड्याउँदै नेपाली सेना। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
भारतीय स्थल सेना प्रमुखभारतीय स्थल सेनाका प्रमुख मनोज पाण्डे पोखराको रामबजारस्थित भारतीय पेन्सन वितरण क्याम्पमा बुधबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै। तस्बिर: राधिका कँडेल/ रासस
बुधबार हनुमानढोकामा य: सिं ठड्याउँदै नेपाली सेना। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
बढाइँ दिँदैइन्द्रजात्राको अवसरमा हनुमानढोकामा परिसरमा य:सिं ठड्याउने शुभसाइतका क्रममा सार्दुल गणका जवान बढाइँ दिँदा बन्दुकका नालबाट निस्केको आगोको मुस्लो। तस्बिर: रत्न श्रेष्ठ/रासस
बुधबार हनुमानढोकामा य: सिं ठड्याउँदै नेपाली सेना। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
इन्द्रजात्राबसन्तपुरमा इन्द्रजात्राको लागि तयारी अवस्थामा राखिएको रथ। तस्विर : नवीनबाबु गुरुङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्