आजका तस्बिर- भदौ २३
इन्द्रजात्राको दोस्रो दिन बसन्तपुरमा गरिएको कुमारी पूजामा सहभागी एक बालिका। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
कुमारीइन्द्रजात्राको दोस्रो दिन बसन्तपुरमा गरिएको कुमारी पूजामा सहभागी एक बालिका। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
इन्द्रजात्राको दोस्रो दिन बसन्तपुरमा गरिएको कुमारी पूजामा सहभागी एक बालिका। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
काठमाडौंमा सुरू भयो फर्निचर तथा फर्निसिङ मेलाकाठमाडौंको भृकुटीमण्डपमा आजदेखि आठौं संस्करणको फर्निचर तथा फर्निसिङ मेला २०२२ सुरू भएको छ। नेपाल फर्निचर तथा फर्निसिङ सङ्घको आयोजनामा आजदेखि यही भदौ २७ गतेसम्म चल्ने छ। तस्बिर: नवीनबाबु गुरूङ
इन्द्रजात्राको दोस्रो दिन बसन्तपुरमा गरिएको कुमारी पूजामा सहभागी एक बालिका। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
भोटेचौर बजारसिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ मा रहेको भोटेचौर बजार। यहाँबाट दोर्जेलाक्पा र जुगल हिमाल देख्न सकिन्छ। तस्बिरः किरण थापा/रासस
इन्द्रजात्राको दोस्रो दिन बसन्तपुरमा गरिएको कुमारी पूजामा सहभागी एक बालिका। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
मोटरसाइकलमा घाँसदाङको घोराही–१७ कर्जाहीका किसान मोटरसाइकलमा घाँस बोकेर घरमा लैजाँदै । तस्बिर: रञ्जिता अधिकारी/रासस
इन्द्रजात्राको दोस्रो दिन बसन्तपुरमा गरिएको कुमारी पूजामा सहभागी एक बालिका। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
क्या राम्रो लेसपार गाउँपर्वतको मोदी गाउँपालिका वडा नं ४ मा अवस्थित प्रसिद्ध पर्यटकीय स्थल लेसपार गाउँ। मगर समुदायको बस्ती रहेको लेसपारमा होम–स्टेको सुविधा विस्तार भएसँगै आन्तरिक तथा बाह्य पर्यटकहरूको आवागमन बढ्दै जान थालेको छ। तस्बिर: लक्ष्मीप्रसाद सापकोटा, रासस
प्रतिक्रिया दिनुहोस्