आजका तस्बिर- भदौ २४
इन्द्रजात्राको अवसरमा शुक्रबार बसन्तपुरको हनुमानढोकामा जीवित देवी कुमारीलाई रथमा राखेर दरबार परिसर परिक्रमा गराइँदै। तस्बिरःनवीनबाबु गुरूङ/सेतोपाटी
जीवित देवी कुमारीलाई रथमा राखेर परिक्रमा गराइँदैइन्द्रजात्राको अवसरमा शुक्रबार बसन्तपुरको हनुमानढोकामा जीवित देवी कुमारीलाई रथमा राखेर दरबार परिसर परिक्रमा गराइँदै। तस्बिरःनवीनबाबु गुरूङ/सेतोपाटी
इन्द्रजात्राको अवसरमा शुक्रबार बसन्तपुरको हनुमानढोकामा जीवित देवी कुमारीलाई रथमा राखेर दरबार परिसर परिक्रमा गराइँदै। तस्बिरःनवीनबाबु गुरूङ/सेतोपाटी
उपन्यास विमोचनछैठौं उपन्यास 'इजोरिया' मा हस्ताक्षर गर्दै लेखक सुबिन भट्टराई। तस्बिरः सुसन चौधरी/सेतोपाटी
इन्द्रजात्राको अवसरमा शुक्रबार बसन्तपुरको हनुमानढोकामा जीवित देवी कुमारीलाई रथमा राखेर दरबार परिसर परिक्रमा गराइँदै। तस्बिरःनवीनबाबु गुरूङ/सेतोपाटी
जलमग्न माइतीघरशुक्रबार बिहान पानी परेपछि जलमग्न बनेको माइतीघर क्षेत्र। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
इन्द्रजात्राको अवसरमा शुक्रबार बसन्तपुरको हनुमानढोकामा जीवित देवी कुमारीलाई रथमा राखेर दरबार परिसर परिक्रमा गराइँदै। तस्बिरःनवीनबाबु गुरूङ/सेतोपाटी
इन्द्रजात्रा अवलोकन गर्दैवसन्तपुरको हनुमानढोकास्थित गद्दी बैठकको कौसीबाट इन्द्रजात्रा अवलोकन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायत। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
इन्द्रजात्राको अवसरमा शुक्रबार बसन्तपुरको हनुमानढोकामा जीवित देवी कुमारीलाई रथमा राखेर दरबार परिसर परिक्रमा गराइँदै। तस्बिरःनवीनबाबु गुरूङ/सेतोपाटी
नाङ्लो व्यापारीसुनसरीको भोक्राहा नरसिङ गाउँपालिकामा व्यापारीले बिक्री गर्न लैजाँदै गरेको नाङ्लो। तस्बिरः नवीन गड्तौला/रासस
प्रतिक्रिया दिनुहोस्