आजका तस्बिर- भदौ २५
प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतका महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गर्दै लैनचौरमा रहेको नेपालस्थित बेलायती राजदूतावासमा पुगेर त्यहाँ राखिएको शोक पुस्तिकामा शनिबार हस्ताक्षर गर्दै। तस्बिर: रोशन सापकोटा, रासस
शोक पुस्तिकाप्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतका महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गर्दै लैनचौरमा रहेको नेपालस्थित बेलायती राजदूतावासमा पुगेर त्यहाँ राखिएको शोक पुस्तिकामा शनिबार हस्ताक्षर गर्दै। तस्बिर: रोशन सापकोटा, रासस
प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतका महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गर्दै लैनचौरमा रहेको नेपालस्थित बेलायती राजदूतावासमा पुगेर त्यहाँ राखिएको शोक पुस्तिकामा शनिबार हस्ताक्षर गर्दै। तस्बिर: रोशन सापकोटा, रासस
रमणीय त्रिवेणी पाटनकालीकोटको सान्नी त्रिवेणी गाउँपालिकामा रहेको रमणीय त्रिवेणी पाटन। तस्बिर: पुष्पराज भट्टराई, रासस
प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतका महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गर्दै लैनचौरमा रहेको नेपालस्थित बेलायती राजदूतावासमा पुगेर त्यहाँ राखिएको शोक पुस्तिकामा शनिबार हस्ताक्षर गर्दै। तस्बिर: रोशन सापकोटा, रासस
पर्यटककोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रको आकासमा उडिरहका हाँस प्रजातिका पर्यटक चरा। तस्बिर: विवेक मिश्र/रासस
प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतका महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गर्दै लैनचौरमा रहेको नेपालस्थित बेलायती राजदूतावासमा पुगेर त्यहाँ राखिएको शोक पुस्तिकामा शनिबार हस्ताक्षर गर्दै। तस्बिर: रोशन सापकोटा, रासस
फुङफुङे झरनाताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा रहेको फुङफुङे झरना। लिम्बु भाषामा फङफङदेन नाम रहेको यो झरना मध्य मेवा जलविद्युत आयोजना क्षेत्रमा रहेकाले अहिले पूर्वाधार सुविधा पुगेको छ। तस्बिरः विराट अनुपम/रासस
प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतका महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गर्दै लैनचौरमा रहेको नेपालस्थित बेलायती राजदूतावासमा पुगेर त्यहाँ राखिएको शोक पुस्तिकामा शनिबार हस्ताक्षर गर्दै। तस्बिर: रोशन सापकोटा, रासस
मखमली फूलसंखुवासभा खाँदबारी नगरपालिका-७ मा फूलेको मखमली फूल। तिहारका लागि भनेर रोपिएका फूलहरू समय अघिनै फूल्न थालेका छन्। तस्बिर: भविन कार्की/रासस
प्रतिक्रिया दिनुहोस्