आजका तस्बिर- भदौ २६
आइतबार पशुपतिमा श्राद्ध गर्दै। तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी
सोह्रश्राद्धआइतबार पशुपतिमा श्राद्ध गर्दै। तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी
आइतबार पशुपतिमा श्राद्ध गर्दै। तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी
सिललगनखेलको पेट्रोलपम्प सिल गर्दै ललितपुर महानगरपालिकाका नगर प्रहरी। तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी
आइतबार पशुपतिमा श्राद्ध गर्दै। तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी
प्रहारराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न ढिलाइ गरेको भन्दै आइतबार त्रिचन्द्र कलेजमा नेविसंघले प्रदर्शन गरेको थियो। प्रहरीले प्रदर्शनकारीमाथि ढुंगा प्रहार गर्दै। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आइतबार पशुपतिमा श्राद्ध गर्दै। तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी
प्रतिकारआइतबार त्रिचन्द्र कलेज अगाडि नेविसंघको प्रदर्शनमा प्रतिकार गर्दै प्रहरी। तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी
आइतबार पशुपतिमा श्राद्ध गर्दै। तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी
रंगिन डोकापोखराको हल्नचोकस्थित फेवाताल छेउमा पर्यटकको आकर्षणका लागि राखिएका रंगिन डोकाहरू। तस्बिरः राधिका कँडेल/रासस
प्रतिक्रिया दिनुहोस्