आजका तस्बिर- भदौ २७
संघीय संसद भवनमा सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ नेता ली चान्शुबीच अन्तरसंसदीय सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षरपछि आदानप्रदान गर्दै। तस्बिरःनवीनबाबु गुरूङ/सेतोपाटी
समझदारीपत्र आदानप्रदान गर्दैसंघीय संसद भवनमा सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ नेता ली चान्शुबीच अन्तरसंसदीय सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षरपछि आदानप्रदान गर्दै। तस्बिरःनवीनबाबु गुरूङ/सेतोपाटी
संघीय संसद भवनमा सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ नेता ली चान्शुबीच अन्तरसंसदीय सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षरपछि आदानप्रदान गर्दै। तस्बिरःनवीनबाबु गुरूङ/सेतोपाटी
चीनका सभामुख नेपाल भ्रमणमानेपालमा चीनका सभामुख तथा राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष ली चान्शुलाई विमानस्थलमा स्वागत गर्दै प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
संघीय संसद भवनमा सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ नेता ली चान्शुबीच अन्तरसंसदीय सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षरपछि आदानप्रदान गर्दै। तस्बिरःनवीनबाबु गुरूङ/सेतोपाटी
फुटबलबागलुङ नगरपालिका-१ बांगेचौरमा फुटबल खेल्दै खेलाडीहरू। तस्बिरः डम्मर बुढा मगर/ रासस
संघीय संसद भवनमा सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ नेता ली चान्शुबीच अन्तरसंसदीय सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षरपछि आदानप्रदान गर्दै। तस्बिरःनवीनबाबु गुरूङ/सेतोपाटी
नेपाल सेमिफाइनलमा प्रवेशदशरथ रंगशालामा भएको समूह ‘बी’ को अन्तिम खेलमा श्रीलंकालाई ६-० गोलले पराजित भएपछि खुसी हुँदै नेपाली टिम। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
संघीय संसद भवनमा सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ नेता ली चान्शुबीच अन्तरसंसदीय सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षरपछि आदानप्रदान गर्दै। तस्बिरःनवीनबाबु गुरूङ/सेतोपाटी
झुलुंगे पुल तर्दै आन्तरिक पर्यटकबागलुङ र पर्वत जोड्ने विश्वकै लामो दाबी गरिएको ५६७ मिटर लामो झोलुंगे पुल तर्दै आन्तरिक पर्यटक। तस्बिरः डम्मर बुढा मगर/रासस
प्रतिक्रिया दिनुहोस्