आजका तस्बिर- भदौ २८
समुद्र सतहदेखि ४२०० को उचाइ पर्ने ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-७, ओलाङचुगोलास्थित मौवाटारमा रहेको याक गोठ। तस्बिरः दिलकुमार लिम्बू/रासस
याक गोठसमुद्र सतहदेखि ४२०० को उचाइ पर्ने ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-७, ओलाङचुगोलास्थित मौवाटारमा रहेको याक गोठ। तस्बिरः दिलकुमार लिम्बू/रासस
समुद्र सतहदेखि ४२०० को उचाइ पर्ने ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-७, ओलाङचुगोलास्थित मौवाटारमा रहेको याक गोठ। तस्बिरः दिलकुमार लिम्बू/रासस
भेटनेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष ली चान्शुले परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट गरेका छन्। तस्बिर: सेतोपाटी
समुद्र सतहदेखि ४२०० को उचाइ पर्ने ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-७, ओलाङचुगोलास्थित मौवाटारमा रहेको याक गोठ। तस्बिरः दिलकुमार लिम्बू/रासस
विपदमा सहयोगनेपाल सरकारले विपदमा परेको पाकिस्तानलाई उपलब्ध गराएको मानवीय सहायता सामग्री हस्तान्तरण गर्दै। तस्बिर: सेतोपाटी
समुद्र सतहदेखि ४२०० को उचाइ पर्ने ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-७, ओलाङचुगोलास्थित मौवाटारमा रहेको याक गोठ। तस्बिरः दिलकुमार लिम्बू/रासस
खेलकपिलवस्तुको शुद्धोधन गाउँपालिकामा स्थानीय विद्यालयका विद्यार्थीहरू बोरा दौड खेल खेल्दै। तस्बिर: सनिउल्ला धोबी, रासस
समुद्र सतहदेखि ४२०० को उचाइ पर्ने ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-७, ओलाङचुगोलास्थित मौवाटारमा रहेको याक गोठ। तस्बिरः दिलकुमार लिम्बू/रासस
जामचीनको राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष ली चान्शु लगायतको उच्चस्तरीय भ्रमणको लागि बाटो खाली गराउँदा अस्तव्यस्त बनेको ट्राफिक व्यवस्थापन। तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी
प्रतिक्रिया दिनुहोस्