आजका तस्बिर- भदौ २९
नेपाल राष्ट्र बैंकले आजदेखि दिन थालेको नयाँ नोट देखाउँदै एक युवती। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
दसैंका लागि नयाँ नोटनेपाल राष्ट्र बैंकले आजदेखि दिन थालेको नयाँ नोट देखाउँदै एक युवती। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
नेपाल राष्ट्र बैंकले आजदेखि दिन थालेको नयाँ नोट देखाउँदै एक युवती। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
महाली नाच अवलोकननेपाल भ्रमणमा रहेका चिनियाँ जनकांग्रेस, स्थायी समिति अध्यक्ष लि चान्शु बुधबार भक्तपुर दरबारक्षेत्र अवलोकनका क्रममा महाली नाच अवलोकन गर्दै । तस्बिरः रत्न श्रेष्ठ/रासस
नेपाल राष्ट्र बैंकले आजदेखि दिन थालेको नयाँ नोट देखाउँदै एक युवती। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
भेटराष्ट्रपति विद्यादेवी भण्डारीसँग चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको शिष्टाचार भेट। तस्बिर: राष्ट्रपति कार्यालय
नेपाल राष्ट्र बैंकले आजदेखि दिन थालेको नयाँ नोट देखाउँदै एक युवती। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
बागलुङ बजारबागलुङ नगरपालिका–६ सिमगाउँबाट देखिएको बागलुङ बजार। तस्बिरः खेमराज गौतम/रासस
नेपाल राष्ट्र बैंकले आजदेखि दिन थालेको नयाँ नोट देखाउँदै एक युवती। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
लाम्चे पोखरीपर्यटकीय क्षेत्र भोजपुरको चखेवामा अवस्थित लाम्चे पोखरी। तस्बिरः युवराज विष्ट/रासस
प्रतिक्रिया दिनुहोस्