आजका तस्बिर- भदौ ३०
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको लागि भर्ना खुलाएसँगै काखमा बच्चा बोकेर आएकी एक आवेदक युवती। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
म्यादी रहरप्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको लागि भर्ना खुलाएसँगै काखमा बच्चा बोकेर आएकी एक आवेदक युवती। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको लागि भर्ना खुलाएसँगै काखमा बच्चा बोकेर आएकी एक आवेदक युवती। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
भेटियो खोलाकाठमाडौं महानगरले बिहीबार जय नेपाल हलको आँगन उत्खनन् गर्दा भेटिएको टुकुचा खोला। तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको लागि भर्ना खुलाएसँगै काखमा बच्चा बोकेर आएकी एक आवेदक युवती। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
पहिरोकाभ्रेको बेथानचोक गाउँपालिका-४ स्थित चलाल गणेशस्थानमा खसेको पहिरो। पहिरोमा परी तीन जनाको मृत्यु भएको हो। तस्बिर: प्रहरी
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको लागि भर्ना खुलाएसँगै काखमा बच्चा बोकेर आएकी एक आवेदक युवती। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
रोजगार देऊकाठमाडौं महानगरपालिकाले फुटपाथमा व्यावसाय गर्न नदिएपछि बिहीबार आन्दोलन गर्दै व्यावसायी। तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको लागि भर्ना खुलाएसँगै काखमा बच्चा बोकेर आएकी एक आवेदक युवती। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
घेराउबिहीबार आन्दोलनमा उत्रिएका फुटपाथ व्यावसायीले काठमाडौं महानगरपालिका घेराउ गर्दै। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्