आजका तस्बिर: असोज १
प्रतिनिधि सभाको यो कार्यकालको अन्तिम बैठकमा सम्बोधन गरी फर्किँदै गरेका प्रधानमन्त्री शेरबहादुर देउवा र सम्बोधन गर्न जाँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली। तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी
सम्बोधनप्रतिनिधि सभाको यो कार्यकालको अन्तिम बैठकमा सम्बोधन गरी फर्किँदै गरेका प्रधानमन्त्री शेरबहादुर देउवा र सम्बोधन गर्न जाँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली। तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी
प्रतिनिधि सभाको यो कार्यकालको अन्तिम बैठकमा सम्बोधन गरी फर्किँदै गरेका प्रधानमन्त्री शेरबहादुर देउवा र सम्बोधन गर्न जाँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली। तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी
दसैंको खुसीदसैंमा घर जान शनिबारदेखि खुलेको अग्रिम टिकट काट्न लाइन बस्दै युवा। तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी
प्रतिनिधि सभाको यो कार्यकालको अन्तिम बैठकमा सम्बोधन गरी फर्किँदै गरेका प्रधानमन्त्री शेरबहादुर देउवा र सम्बोधन गर्न जाँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली। तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी
बाढीकञ्चनपुरको बनहरा नदीमा आएको बाढीले शुक्लाफाटा नगरपालिका-१२ तिल्लकीमा भत्काएको झोलुङ्गे पुल। पुल भत्काएपछि स्थानीयको आवागमन ठप्प भएको छ। तस्बिर : शेरबहादुर सिंह
प्रतिनिधि सभाको यो कार्यकालको अन्तिम बैठकमा सम्बोधन गरी फर्किँदै गरेका प्रधानमन्त्री शेरबहादुर देउवा र सम्बोधन गर्न जाँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली। तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी
टुकुचाकमलादीको लक्ष्मी बैंक परिसर खोतल्दा भेटिएको टुकुचा खोला । तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिनिधि सभाको यो कार्यकालको अन्तिम बैठकमा सम्बोधन गरी फर्किँदै गरेका प्रधानमन्त्री शेरबहादुर देउवा र सम्बोधन गर्न जाँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली। तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी
पदयात्रासंविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन नेकपा एमालेको काठमाडौंमा शनिबार बृहत वाकथन (पदयात्रा)। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्