आजका तस्बिर- असोज ३
काठमाडौंको रंगशालामा जारी साफ महिला फुटबल च्यापियनसिपमा नेपालविरूद्ध गोल गरेपछि रमाउँदै बंगलादेशी खेलाडी। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
गोलकाठमाडौंको रंगशालामा जारी साफ महिला फुटबल च्यापियनसिपमा नेपालविरूद्ध गोल गरेपछि रमाउँदै बंगलादेशी खेलाडी। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
काठमाडौंको रंगशालामा जारी साफ महिला फुटबल च्यापियनसिपमा नेपालविरूद्ध गोल गरेपछि रमाउँदै बंगलादेशी खेलाडी। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
संविधान दिवससंविधान दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा नेपाली सेनाले परेवा उडाउँदै। तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी
काठमाडौंको रंगशालामा जारी साफ महिला फुटबल च्यापियनसिपमा नेपालविरूद्ध गोल गरेपछि रमाउँदै बंगलादेशी खेलाडी। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
संविधान दिवसटुँडिखेलमा आयोजित विशेष समारोहमा हेलिकोप्टरबाट संविधान दिवस २०७९ लेखिएको ब्यानर झुण्ड्याएर परिक्रमा गर्दै। तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी
काठमाडौंको रंगशालामा जारी साफ महिला फुटबल च्यापियनसिपमा नेपालविरूद्ध गोल गरेपछि रमाउँदै बंगलादेशी खेलाडी। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
झाँकी प्रस्तुतलुम्बिनी प्रदेश सरकारले सोमबार बुटवलमा आयोजना गरेको संविधान दिवसको समारोहमा झाँकी प्रस्तुत गर्दै देवदहको गुरुङ्टोला कोटहीमाइ झुमरा समूह। तस्बिर: निरा गौतम/रासस
काठमाडौंको रंगशालामा जारी साफ महिला फुटबल च्यापियनसिपमा नेपालविरूद्ध गोल गरेपछि रमाउँदै बंगलादेशी खेलाडी। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
नेपाली समर्थककाठमाडौंको रंगशालामा जारी साफ महिला फुटबल च्यापियनसिपमा नेपाली समर्थक। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्