आजका तस्बिर- असोज ४
तेह्रथुमको फेदाप गाउँपालिकाको खोरूंग खोला नजिकै काठको ठेकी बनाउँदै। तस्बिरः बाला भट्टराई/रासस
काठको ठेकी बनाउँदै चुदारातेह्रथुमको फेदाप गाउँपालिकाको खोरूंग खोला नजिकै काठको ठेकी बनाउँदै। तस्बिरः बाला भट्टराई/रासस
तेह्रथुमको फेदाप गाउँपालिकाको खोरूंग खोला नजिकै काठको ठेकी बनाउँदै। तस्बिरः बाला भट्टराई/रासस
जिज्ञासु बालापनछायाँनाथ रारा नगरपालिका-२ स्थित नाग्म-गमगढी सडक खण्डमा काम गर्दै गरेको स्काभेटरलाई हेर्दै दुई बालक। तस्बिरः नृपेन्द्र बहादुर मल्ल/रासस
तेह्रथुमको फेदाप गाउँपालिकाको खोरूंग खोला नजिकै काठको ठेकी बनाउँदै। तस्बिरः बाला भट्टराई/रासस
मूर्ति निर्माण गर्दै कालिगढभक्तपुरस्थित नेपाल भोकेसनल एकेडेमीमा ढुंगाका मूर्ति निर्माण गर्दै कालिगढ । तस्बिरः रमेश गिरी/रासस
तेह्रथुमको फेदाप गाउँपालिकाको खोरूंग खोला नजिकै काठको ठेकी बनाउँदै। तस्बिरः बाला भट्टराई/रासस
अलपत्र नयाँ सवारीसाधनभारतसहित तेस्रो मुलुकबाट नेपाल भित्रिने तयारीमा रहेका करिब एक हजार ७०० बढी नयाँ सानाठूला सवारी साधन वीरगञ्ज नाकामा अलपत्र। तस्बिरः पुरूषोत्तम सुवेदी/रासस
तेह्रथुमको फेदाप गाउँपालिकाको खोरूंग खोला नजिकै काठको ठेकी बनाउँदै। तस्बिरः बाला भट्टराई/रासस
प्रदर्शनमंगलबार काठमाडौंको माइतीघर मण्डलमा नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दै प्रदर्शन। तस्बिरः निशा भण्डारी/ सेतोपाटी
प्रतिक्रिया दिनुहोस्