आजका तस्बिरहरू- असोज ५
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेको विरोधमा नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीहरूले जलाएको पुत्ला खोस्दै प्रहरी। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
राष्ट्रपतिको विरोधराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेको विरोधमा नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीहरूले जलाएको पुत्ला खोस्दै प्रहरी। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेको विरोधमा नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीहरूले जलाएको पुत्ला खोस्दै प्रहरी। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
आगलागीललितपुरको धोबीघाटस्थित एक कवाडी कारखानामा लागेको आगो नियन्त्रण लिने प्रयास गर्दै अग्नि नियन्त्रक। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटीटी
प्रतिक्रिया दिनुहोस्