आजका तस्बिरहरू- असोज ६
म्याग्दी धौलागिरी हिमालको दक्षिण आधार शिविर ग्लेसियरबाट बग्दै गरेको रघुगंगा नदीको मुहान। तस्बिरः कमल खत्री/रासस
रघुगंगा नदीको मुहानम्याग्दी धौलागिरी हिमालको दक्षिण आधार शिविर ग्लेसियरबाट बग्दै गरेको रघुगंगा नदीको मुहान। तस्बिरः कमल खत्री/रासस
म्याग्दी धौलागिरी हिमालको दक्षिण आधार शिविर ग्लेसियरबाट बग्दै गरेको रघुगंगा नदीको मुहान। तस्बिरः कमल खत्री/रासस
पूर्व आईजीपी खनाल एमालेमानेकपा एमालेमा प्रवेश गरेका नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनाल। बिहिबार पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीलाई अभिवादन गर्दै। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
म्याग्दी धौलागिरी हिमालको दक्षिण आधार शिविर ग्लेसियरबाट बग्दै गरेको रघुगंगा नदीको मुहान। तस्बिरः कमल खत्री/रासस
इभी अटो शोकाठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटी मण्डपमा बिहीबारदेखि सुरू भएको इभी अटो शो। तस्बिर नवीनबाबु गुरूङ/ सेतोपाटी
म्याग्दी धौलागिरी हिमालको दक्षिण आधार शिविर ग्लेसियरबाट बग्दै गरेको रघुगंगा नदीको मुहान। तस्बिरः कमल खत्री/रासस
महिलाहरू पञ्चेबाजा बजाउँदैरूकुममा पहिलोपटक महिलाहरुले पञ्चेबाजा बजाउन सिकेर कार्यक्रममा बाजा बजाउँदै। तस्बिरः सर्जना कार्की/रासस
म्याग्दी धौलागिरी हिमालको दक्षिण आधार शिविर ग्लेसियरबाट बग्दै गरेको रघुगंगा नदीको मुहान। तस्बिरः कमल खत्री/रासस
खेतीयोग्य जमिन घडेरीमा परिणत हुँदैसुर्खेतस्थित जनघनत्व बढेसँगै खेतीयोग्य जमिन बिस्तारै घडेरीमा परिणत हुँदै। तस्बिरः सुरेश आचार्य/रासस
प्रतिक्रिया दिनुहोस्