आजका तस्बिरहरू- असोज ९
ललितपुरको युएन पार्क नजिक दसैंका लागि तयारी अवस्थामा रहेको देवी दुर्गाको मूर्ति। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
दुर्गा माताललितपुरको युएन पार्क नजिक दसैंका लागि तयारी अवस्थामा रहेको देवी दुर्गाको मूर्ति। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
ललितपुरको युएन पार्क नजिक दसैंका लागि तयारी अवस्थामा रहेको देवी दुर्गाको मूर्ति। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
गिडी दहपर्यटनको सम्भवना बोकेको जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गिडिखोलामा रहेको गिडी दह। तस्बिरः विजय रावत/रासस
ललितपुरको युएन पार्क नजिक दसैंका लागि तयारी अवस्थामा रहेको देवी दुर्गाको मूर्ति। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
चोयाका पोसाकम्याग्दीको मालिका गाउँपालिका-२ मा भरीबहादुर पर्तेल आफैंले बनाएको चोयाका पोसाक लगाउँदै । तस्बिरः ध्रुवसागर शर्मा/रासस
ललितपुरको युएन पार्क नजिक दसैंका लागि तयारी अवस्थामा रहेको देवी दुर्गाको मूर्ति। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
पाक्दै गरेको उवावालीडोल्पो बुद्घ गाउँपालिका-४ पोल्देगाउँ उपल्लो डोल्पामा पाक्दै गरेका उवाबाली। तस्बिरः हेमन्त केसी/रासस
ललितपुरको युएन पार्क नजिक दसैंका लागि तयारी अवस्थामा रहेको देवी दुर्गाको मूर्ति। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
कुचो बनाउँदैलालझाडी गाउँपालिकाको बल्मीका राना थारू समुदायका महिला कुचो बनाउँदै । तस्बिरः राजेन्द्रप्रसाद पनेरू/रासस
प्रतिक्रिया दिनुहोस्